Logo
प्रमुख समाचार

दाहाल चितवन जाने, ओलीसँग हुने भनिएको भेट अनिश्चित

२० पुस, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार दिउँसो चितवन जाने भएका छन्। उनको निजी सचिवालयका अनुसार शुक्रबार हुने भरतपुर महानगरपालिकाको नगरपरिषदमा सहभागी

विस्तृत पढ्नुहोस
स्थानीय तहमा युवा स्वरोजगार कार्यक्रम ल्याउनुपर्ने

काठमाडौँ, २० पुस : नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा वाम गठबन्धनको एकतालाई जनताले अनुमोदन गरेको बताउँदै दुई पार्टीबीच एकताका लागि शीर्ष नेतृत्वले गृहकार्य शुरु गरिसकेको जानकारी दिनुभएको छ

मुम्बइमा फेरि आगलागी, बालबालिकासहित चारको मृत्यु

मुम्बई, २० पुस (रासस/एएफपी) : मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको समाचार छ । सो आगलागीमा परी दुई बालबालिसहित चार व्यक्तिको मृत्यु भएको छ । भारतको आर्थिक राजधानी सहर मुम्बइमा

एउटै कोठामा चार कक्षा

काठमाडौँ, २० पुस । बूढानीलकण्ठस्थित वेद विद्याश्रममा कक्षा कोठा अभावका कारण पढाइमा समस्या भएको छ । भूकम्पपछि पुनःनिर्माण हुन नसक्दा उक्त आश्रममा कक्षा कोठाको अभाव भएको छ । भूकम्पपछि भत्किएका

शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान सुरु

२० पुस, काठमाण्डौ । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान सुरु हुने भएको छ । देशभरका करिब पाँंच हजारबढी निजी तथा सामुदायिक स्कुल र कलेज पुगेर बीस

सरकार निर्माणको बाटो नबनाएकामा अध्यक्ष प्रचण्डको असन्तुष्टि

काठमाडौँ, १९ पुस (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मतगणनाका मुचुल्का र मतपत्र झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ, १९ पुस (रासस) : सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल

पश्चिम भारतमा सडक दुर्घटना, आठको मृत्यु

नयाँ दिल्ली, १९ पुस (रासस/सिन्ह्वा) : पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । प्रान्तीय राजधानी जयपुरमा ट्रक र

अख्तियारका निर्णय कार्यान्वयनमाथि समीक्षा

काठमाडौँ, १९ पुस (रासस): अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनालको अध्यक्षतामा आयोगका महाशाखा प्रमुख एवं विभिन्न मन्त्रालयका सम्पर्क व्यक्तिको उपस्थितिमा सम्बद्ध निकायसँग सम्बन्धित आयोगको निर्णय कार्यान्वयनको अवस्थाबारे आज एक

डिजिटल प्रविधिबाट जग्गा नाप जाँच गर्दा झैझगडा र विवाद कम

काठमाडौँ, १९ पुस । नापी विभागले नमूनाका रुपमा डिजिटल प्रविधिबाट जग्गा नापजाँचसहित नक्सा वितरण शुरु गरेको छ । पहिलो चरणमा पाल्पा जिल्लाबाट यो प्रविधि प्रयोग गरेर जग्गाको नाप नक्सा शुरु

चित्रकला प्रदर्शनीबाट १६ लाख आम्दानी

काठमाडौँ, १९ पुस । वरिष्ठ चित्रकार शंकरराज सिंह सुवालले चित्रकला प्रदर्शनीबाट  १६ लाख आम्दानी गर्नुभएको छ । आज यहाँ भएको कलाकारसँगको अन्तक्रिया कार्यक्रममा सुवालले प्रदशीनीको चार दिन बाँकी रहँदा नै

अमेरिकाले पाकिस्तानलाई धोका दिएको ट्रम्पको आरोप

काठमाडौं, १८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले धोका दिएको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले पछिल्लो १५ वर्षमा अमेरिकाले पाकिस्तानलाई अर्बौं डलरको सहायता गरेको तर उसले अमेरिकालाई धोका दिएको

Screenshot