Logo
प्रमुख समाचार

बस स्टेशनभित्र बम विस्फोट

श्रीनगर, २३ फागुन । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय

विस्तृत पढ्नुहोस
वायु सेनामा हुदा बलत्कारमा परेकि अमेरिकी सिनेटर

वासिङ्टन, २३ फागुन । एक जना अमेरिकी सिनेटरले आफू अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाउनुभएको छ ।आफू वायु सेनाले गरेको यौनजन्य हिंसामा परेको एक जीवित

सम्पदाको संरक्षणबाट मानव हितमा धेरै काम गर्न सकिन्छ:राष्ट्रपति

पोखरा, २३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताउनुभएको छ ।हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी

हुवावेद्वारा अमेरिकी सरकार विरुद्ध मुद्दा दायर

शेनजेन, २३ फागुन । सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ

कांग्रेसले बोलायो केन्द्रिय कार्यसमितिको बैठक

काठमाडौं, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गतेको लागि बोलाएको छ । बैठकमा विधान अनुसारको नियमावली, निर्वाचन समिति लगायतका विषयमा छलफल हुने

संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्शा सार्वजनिक (फोटोफिचर)

काठमाडौं, २३ फागुन । संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्शा सार्वजनिक गरिएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले उक्त नक्शा सार्वजनिक गरेकी हुन् । सातवटै

अमेरिकाकी काइली जेनर विश्वकै कान्छी अर्बपति

काठमाडौं, २३ फागुन । अमेरिकाकी काइली जेनर विश्वकै कान्छी अर्बपति बन्न सफल भएकी छन् । कम उमेरमा आफ्नै बलबुतामा अर्बपति बनेकी उनलाई फोर्ब्स म्यागजिनले विश्वकै कान्छी अर्बपति भनेको छ ।

‘हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दामा धोका हुँदैन’

कपिलवस्तु, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन् । मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौं दिन कपिलवस्तुको

रेशम चौधरीलाई अदालतले न्याय दिएन : त्रिपाठी

काठमाडौं, २३ फागुन । सांसद हृदेश त्रिपाठीले टिकापुर हत्याकाण्डका प्रमुख रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय गरेर अन्याय गरेको टिप्पणी गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै त्रिपाठीले

उत्तर कोरियामा रकेट ‘साइट’ निर्माण दुःखद– राष्ट्रपति ट्रम्प

वासिङटन, २३ फागुन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताउनुभएको छ ।अमेरिकाका राष्ट्रिय सुरक्षा

प्रहरीको गोलीबाट विप्लवका कार्यकर्ता घाइते

तौलिहवा, २३ फागुन । प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले

राष्ट्रपतिद्वारा लिफ्ट उद्घाटन

पोखरा, २३ फागुन ।राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गर्नुभएको छ । मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको