Logo
प्रमुख समाचार

पुलवा आक्रमण : मृत सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन

नयाँ दिल्ली, भारत, ५ फागुन। भारत प्रशाशित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको

विस्तृत पढ्नुहोस
गण्डकी प्रदेश सरकारको वर्षदिनः कानून निर्माणमा उपलव्धि

कास्की, ५ फागुन । गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा कार्यप्रगति समेटिएको पुस्तक ‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ मा पहिलो कार्यप्रगतिको रुपमा कानून तथा कार्यविधि निर्माणलाई उल्लेख गरेको छ

छ महीनादेखि प्राध्यापकले तलब पाएनन्

रोल्पा,५ फागुन । रोल्पामा रहेको जलजला बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीले लामो समयसम्म तलब नपाउँदा दैनिक जीवनयापन कठिन हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसका १६ प्राध्यापक र

श्रेष्ठको उपन्यास ‘द भ्यालेन्टाइन’ सार्वजनिक

काठमाडौं, ४ फागुन । सनिम श्रेष्ठको उपन्यास ‘द भ्यालेन्टाइन’ सार्वजनिक गरिएको छ।  एडिबि पब्लिकेशनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार राजन मुकारुङ, जुमुना जोशी, पत्रकार धनराज वास्तविक, निलकण्ठ तिवारी, चन्दा थापालगायतले

वैज्ञानिक आविष्कार र नवप्रवर्तनका लागि नयाँ नीति

काठमाडौँ, ४ फागुन । आर्थिक विकास, समृद्धि र एक्काइसौँ शताब्दी अनुकूल सामाजिक उन्नयनमा सघाउन सरकारले ¬‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५¬’ ल्याउने भएको छ । मानिसको जीवनलाई गुणस्तरीय बनाउन

बैंकलाई ब्याजदर लचिलो बनाउन आग्रहः प्रधानमन्त्री ओली

काठमाडौँ,४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा

अमेरिकामा संकटकालको घोषणा

काठमाडौँ,४ फागुन । राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्।देशमा संकट वा आपत् आइपरेको खण्डमा गरिने घोषणा ट्रम्पले यतिखेर किन लगाउनुपर्‍यो भनेर व्यापक चर्चा

सुनखानीमा ६० जनाको मृत्यु भएको आशंका

हरारे,४ फागुन । जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० देखि ७० जना कामदारहरु रहेकाले उनीहरु अधिकांशको मृत्यु

चुनावको पूर्वसन्ध्यामा नाइजेरियामा ६६ जनाको हत्या

अबुजा, ४ फागुन । राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ ।अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार उत्तरी राज्य कादुनको काजुरुमा शुक्रबार भएको घटनामा उनीहरु मारिएका

यी हुन कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकको निर्णयहरु

काठमाडौं, ४ फागुन । कर्णाली प्रदेशले आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश सार्वजनिक सम्पत्ति व्यवस्थापन निर्दे्शिका तर्जुृमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ। शनिबार बसेको

बाजुराका ९५ बस्ती उच्च जोखिममा

बाजुरा, ४ फागुन । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने निर्णय

ट्रम्प-किम बैठकपूर्व उत्तर कोरियाली अधिकारी चीनमा

सोल, ४ फागुन। अमेरिका र उत्तर कोरियाको दोस्रो शिखर बैठकको तयारी भइरहेका बेला उत्तर कोरियाका उच्च सरकारी अधिकारीहरु चीन भ्रमणमा गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली