Logo
प्रमुख समाचार

स्वदेशी उद्योग जोगाउन संरक्षणकारी नीति : अर्थमन्त्री

सरकारले स्वदेशी उद्योग तथा व्यवसायलाई जोगाउनका लागि संरक्षणकारी नीति अख्तियार गरेको छ । आत्मनिर्भर हुने अवस्थामा पुगेका उद्योग तथा उत्पादनलाई बढावा दिन र त्यस्ता उद्योगको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओली भारतीय प्रमको शपथ ग्रहण कार्यक्रममा सरिक

प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा आज साँझ सरिक हुनुभएको छ । भारतीय जनता पार्टीका नेता मोदीले दोस्रो कार्यकालका लागि आज साँझ भारतीय राष्ट्रपति

भारत पुगेर ओलीले भने,‘मोदीसँग सहकार्य गर्छु, नेपाल–भारत सम्बन्ध सुमधुर हुन्छ’

नयाँ दिल्ली, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध आगामी अझै सुमधुर हुने विश्वास दिलाएका छन् । आज साँझ हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन नयाँ

प्रधानमन्त्री ओलीको ‛पीएचडी’ मोह

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक पढाई एसएलसीभन्दा मुनी नै हो । गरिबी र अभावमा हुर्किएका उनको बाल्यकाल पीडाले भरिएकाले औपचारिक पढाई अगाडि बढाउन सकेनन् । १४

मोदीको सपथ : प्रधानमन्त्री ओली भारत प्रस्थान (फोटोफिचर)

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् । ओली दिल्ली प्रस्थान

दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी

गौशाला, १६ जेठ । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका–४ स्थित रामनारायण

अमेरिकी विशेषदूतले जापान र दक्षिण कोरियासँग वार्ता गर्ने

उत्तर कोरियाका लागि संयुक्त राज्य अमेरिकी विशेष दूतले यही शनिबार दक्षिण कोरिया र जापानी राजदूतलाई भेट गर्नुहुने भएको छ । उत्तर कोरियाका विषयमा दक्षिण कोरिया र जापानका राजदूतसँग भेटवार्ता गर्न

भारी वर्षाले ‛स्मार्ट सिटी’ को बिजोग

काठमाडौं, १६ जेठ । स्थानीय निकायको निर्वाचनमा मत माग्दा देशभरका अधिकांश महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयरका प्रत्याशीहरुले ‘स्मार्ट सिटी’ बनाउने सपना देखाएका थिए । पूर्वाधार निर्माणमा धेरै जटिलता र शहरको

देउवाले उठाए बजेट कार्यान्वयनमाथिको प्रश्न

काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्षी दलका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले वितरणमुखी बजेट ल्याएको टिप्पणी गरेका छन्। देउवाले बजेट कार्यान्वयन गर्ने क्षमतामा प्रश्न गरेका थिए । उनले

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी विषयमा छलफल हुने

काठमाडौँ, १६ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्दैछ । सरकारले पेश गरेको आर्थिक वर्ष २०७६–०७७ बजेट पेश गरेको परिवेशमा संसदमा कसरी प्रस्तुत हुने भन्ने

प्रधानमन्त्री ओली आज दिल्ली जाँदै

काठमाडौं १६ जेठ । प्रधानमन्त्री केपी ओली बिहीबार नयाँदिल्ली जाँदैछन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन्।

बजेटबारे विनोद चौधरीको कडा टिप्पणी, समृद्धि प्रधानमन्त्रीको एजेण्डा होइन (भिडियोसहित)

काठमाडौं, १५ जेठ । नेपालका एकमात्र डलर अर्वपति एवम् प्रतिनिधि सभाका सदस्य डा. विनोद चौधरीले सरकारले ल्याएको आर्थिक वर्ष २०७६ र २०७७ को बजेटबारे कडा टिप्पणी गरेका छन् । उनले