Logo
प्रमुख समाचार

सामाजिक अपराध बढ्दैः प्रवक्ता सुवेदी

काठमाडौँ,१५ माघ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय देशमा सङ्गठित अपराध घट्दै गएको तर सामाजिक अपराध बढ्दै गएको बताउनुभएको छ

विस्तृत पढ्नुहोस
आधुनिक सञ्चारको पहुँच दूरदराजसम्मः सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ,१५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पु¥याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल क्यानले आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला

शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

काठमाडौँ,१५ माघ । कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ । दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको

डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित

काठमाडौँ,१५ माघ । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट

१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज

काठमाडौँ,१५ माघ ।जापानको अल निप्पोन एयरवेज एएनएले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एयरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए होल्डिङ्सले मङ्गलबार

विद्यार्थी स्कूल नआए अभिभावकलाई फोन

काठमाडौँ, १५ माघ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी स्कूल आए÷आएनन् भन्नेबारे विद्यालयका शिक्षकले खासै वास्ता गर्दैनन् । निजी विद्यालयले आफ्ना विद्यार्थी स्कूल नआए, स्कूल नआउनुको कारणबारे खोजी गर्ने गरे पनि

दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा

काठमाडौं, १५ माघ । सरकारले दुई हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत

तीन स्थानीय तहबीच सहकार्य

बनियानी, १५ माघ। झापाका तीन स्थानीय तहले विकास र समृद्धिका लागि सहकार्य गर्ने भएका छन् । कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाले विकास र समृद्धिका लागि सहकार्य गर्न ‘वी थ्री’ अवधारणा

शहीदको सपना पूरा गर्न सोच परिवर्तनको आवश्यक

काठमाडौँ, १५ माघ : शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गरी अघि बढ्नुपर्ने बताइएको छ ।  काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठले अमरत्व प्राप्त गर्नुभएको

‘मुख्यमन्त्री स्वच्छता अभियान शुरु’

वीरगञ्ज, १५ माघ । प्रदेश नं २ सरकारले ल्याएको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ आर्थिक नगरी वीरगञ्जबाट शुरु भएको छ । ‘स्वच्छ मधेश, समृद्ध प्रदेश नारा’सहित शुरु भएको सो अभियानको थालनी प्रदेश

ट्राफिक प्रहरीको कठोर कदम, ६७ ट्याक्सी चालकमाथि कारबाही

काठमाडौं, १४ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । आज मात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७

तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी

काठमाडौँ,१४ माघ । अफगानिस्तानको राष्ट्रपतिको कार्यालयले अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराउनुभएको जनाएको छ । विशेषदूत खलिलजादले वार्ताको प्रगतिका बारेमा राष्ट्रपति अस्रफ घानी