Logo
प्रमुख समाचार

एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल, ८ जेठ । संयुक्तराष्ट्र संघीय आप्रवासन निकाय ९आइओएम० ले सन् २०१९ का पाँच महिनामा करिब एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किएको जनाएको

विस्तृत पढ्नुहोस
अन्दमान निकोबारमा भूकम्प

पोर्ट ब्लेयर, ८ जेठ । भारतको केन्द्र शासित अन्दमान द्वीपमा मङ्गलबार ५।६ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । बिहान ६ बजेर ९ मिनेटमा गएको उक्त भूकम्प जमिनको

निर्वाचन परिणाममा विवाद छको मृत्यु

इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रर्दशनकारीबीचमा भएको झडपमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै २ सय भन्दा बढी व्यक्ति घाइते भएका छन्

प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइनेः मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले सञ्चालन गरेको

राप्रपा केन्द्रीय समिति बैठक काठमाडौँमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौँमा हुने भएको छ । बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र पुनःस्थापनाको माग गरी पार्टीले गत

अपराधको रहस्यबारे मनोचिकित्सक डा. कार्कीले गरे यस्तो खुलासा (भिडियो)

वैशाख ८, काठमाण्डौ । मनोचिकित्सक डा. बासुदेव कार्कीले समाजमा बढिरहेको अपराधले दुखद संकेत गरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै कार्कीले मनिसहरुमा

सरकारले काम गर्न सकेनः नेता थापा

बेझाड, ८ जेठ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको बताउनुभएको छ । नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा

निजामती ऐनलाई समयसापेक्ष बनाइन्छः मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्तर्राष्ट्रिय अनुभव र हाम्रा असल अभ्यासका आधारमा निजामती ऐनलाई समयसापेक्ष तुल्याइने बताउनुभएको छ । सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा

जागरण अभियानले पार्टीभित्र नयाँ ऊर्जा

नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले पार्टीको जागरण अभियानले पार्टीभित्र नयाँ ऊर्जा थपिएको बताउनुभएको छ ।काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ७ ले ‘हिमाल, पहाड तराई–मधेश राष्ट्रिय जागरण अभियान’का क्रममा आज यहाँ आयोजित

इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित

जकार्ता, ७ जेठ । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित हुनु भएको छ । जकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम

अमेरिकासँग वार्ताको सम्भावना छैनः रौहानी

तेहरान, ७ जेठ । इरानका राष्ट्रपति हसन रौहानी वर्तमान् राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना नरहेको बताउनुभएको तस्निम न्यूज एजेन्सीले मङ्गलबार बताएको छ । अमेरिकासँगको विवादास्पद बिषयमा इरानी

साउदी विमानस्थलमा ड्रोन आक्रमण

साना, ७ जेठ । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेका छन् ।हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के२ ड्रोनबाट गरिएको आक्रमणबाट