Logo
प्रमुख समाचार

पाटन दरबार क्षेत्रको अवलोकनमा प्रधानमन्त्री

काठमाडौँ,२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । २१औँ

विस्तृत पढ्नुहोस
देशमा अशान्ति र अस्थिरता युगको अन्त्यः नेता नेपाल

काठमाडौँ,२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताउनुभएको छ । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४

नार्ककै विषयमा अनुसन्धान गर्नुपर्छः कृषिमन्त्री खनाल

काठमाडौँ,२ माघ । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् नार्ककै अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन

चीनले चन्द्रमामा उमार्‍यो बीउ !

काठमाडौं, २ माघ । पहिलो पटक चन्द्रमामा बिरुवाको अंकुर पलाएको छ । चीनले चन्द्रमामा पठाएको चाङ’ इ–४ यानमा कपासको बीउको टुसा पलाएको हो । मंगलबार ।चिनियाँ वैज्ञानिकहरुले आफूहरुलाई ऐतिहासिक सफलता

कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराशः नेता सिटौला

बनियानी, २ माघ । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताउनुभएको छ । गृह नगर भद्र्रपुरमा आज पत्रकारसँग कुरा गर्दै नेता

केन्याःहोटल परिसरमा आक्रमण, पन्ध्र जनाको मृत्यु

काठमाडौँ,२ माघ । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय

फिलिपिन्समा शक्तिशाली भूकम्प

काठमाडौँ,२ माघ । दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५।९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान

आयोगको प्रतिवेदनले अभिभावकका आवाज समावेश गरेको छैन : अध्यक्ष पुरी

काठमाडौं, २ माघ । अभिभावक संघका अध्यक्ष केशव पुरीले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनले अभिभावकका आवाज समावेश नगरेको जिकिर गरे । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘आयोग गठन गर्दादेखि

आयोगले हाम्रो आवाजहरु समावेश गर्यो भन्ने मलाई लाग्दैन् : प्याब्सन अध्यक्ष ढुंगाना

काठमाडौं, २ माघ । प्याब्सनका उपाध्यक्ष डि.के. ढुङ्गानाले उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन पढेरमात्रै आफ्ना धारणा सार्वजनिक गर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘आयोगको

पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन

काठमाडौँ,२ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गर्नुभएको छ । लिःल फङ

सात विद्यालयमा सोलार जडान

काठमाडौँ,२ माघ । ऐँसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ । त्रिभुवन मावि ऐँसेलुखर्क, माक्पा मावि माक्पा, कालिका बालविकास मावि राखा, कालिका

सुरक्षित मुलुक निर्माण अभियानमा सरकारः प्रधानमन्त्री ओली

काठमाडौँ,२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन।एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा जारी सन्देशमा भनिएको, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित