Logo
प्रमुख समाचार

संस्कृतिको अधिकतम उपयोग गरौँ: मुख्यमन्त्री गुरुङ

गलकोट, २ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल संस्कृतिले धनी भएकाले संस्कृतिलाई पर्यटनमा जोडेर भरपुर उपयोग गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओली फर्किए : भ्रमण उपलब्धिमूलक, मैले असंसदीय शब्द प्रयोग गरेको थिइन

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूले गैह्रसंसदीय शब्द प्रयोग नगरेको बरु अरुले प्रयोग गरेका उत्ताउला, अमर्या्दित र असंसदीय शब्द सभामुखले अभिलेखबाट हटाएको स्पष्ट पारेका छन् ।

नागरिकताबारे रावलको कडा टिप्पणी (भिडियोसहित)

काठमाडौं, १ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावल नागरिकता विद्येयकबारे बोल्दै विदेशीहरुलाई सजिलै नागरिकता दिने कुरा स्विकार्य नहुने चेतावनी दिएका छन्

माधव नेपाल ओली–प्रचण्डविरुद्ध खनिए, कुरै नसुनेको आरोप

काठमाडौं, १ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनताका सुख, दुस्ख बुझेर पार्टी अघि बढ्नुपर्ने बताएका छन्। युवा संघको २९ औं स्थापना दिवसको

चिनियाँ राजदुत घर पुग्दा प्रचण्डलाई तनाब

काठमाडौं, १ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन्। तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ औं स्थापना दिवसका

संघीयता कार्यान्वयन हुने बजेट आउनुपर्छ : क्षेत्री

काठमाडौं, १ जेठ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले संघीयतालाई जोडदार रुपमा कार्यान्वयन गर्ने खालको बजेट आउनुपर्ने सुझाव दिए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना

उन्नाइस पाकिस्तानी बन्दी रिहा

अमृतसर, १ जेठ । भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी–वागा सीमाहुँदै पाकिस्तान प्रस्थान गरेका छन् । जासुसी र गैरकानुनी रुपमा भारतमा रहेबसेको आरोपमा पक्राउ परेका पाकिस्तानीमध्ये १९ जनालाई

गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्री भेटवार्ता

काठमाडौँ, १ जेठ । गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको सो

युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ

काठमाडौँ, १ जेठ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन युनेस्को तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा

काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग

काठमाडौँ, १ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुनेगरी केही विधेयकहरु संसद्मा दर्ता गरेको आरोप लगाउँदै त्यस्ता विधेयक फिर्ता लिन माग गरेको

प्रम ओलीबाट विन विन मोनुमेण्ट भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित विन–विन–मोनुमेण्ट भ्रमण गर्नुभएको छ । चोरी चान्भर जिल्लामा रहेको सो स्मारक सन् १९९८ डिसेम्बर २९ मा कम्बोडियाको गृहयुद्ध समाप्त भएको बारे सम्बन्धित छ ।

जापानमा भूकम्प

टोकियो, १ जेठ । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५।५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको