Logo
प्रमुख समाचार

दक्षिण भारतमा बस दुर्घटनामा १५ जनाको मृत्यु

नयाँदिल्ली, २९ बैशाख । भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस

विस्तृत पढ्नुहोस
बालुवाटार जग्गा प्रकरण : नयाँ खुलासा

काठमाडौं २९ बैशाख । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा उच्च पदस्थ सरकारी अधिकारीहरू नै नक्कली मोही र किर्ते कागजात बनाउने क्रममा संलग्न रहेको भेटिएको छ

ओलीसँग किन रिसाए सत्यमोहन जोशी ? (भिडियोसहित)

काठमाडौं, २८ बैशाख । शताब्दी पुरुष संस्कृतविद् सत्यमोहन जोशी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग रिसाएका छन् । शनिबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको

नेपाल प्रहरीमा मौलाउँदै बेथिती, बर्दीकै अपमान

वैशाख २८, काठमाण्डौ । अपराधिक गतिविधि नियन्त्रण गर्ने र सामाजमा शान्ती सुरक्षा कायम गर्ने दायित्व राज्यले नेपाल प्रहरीलाई सुम्पेकोे छ । तर, यहि प्रहरीको बर्दीमा अपराधिक क्रियाकलाप गरेर प्रहरी संगठनलाई

समाजवादीले सरकार नछोडेसम्म एकता असम्भव : राजपा

वैशाख २८, काठमाण्डौ । समाजवादी पार्टी र राजपाबीच एकताको तयारी भइरहेको चर्चा छ । समाजवादीले सह अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजनकत्वमा वार्ता समिति पनि गठन गरेको छ । तर मनिष सुमनकाअनुसार

तात्यो समाजवादी पार्टी, ७ वटै प्रदेशमा आमसभा

काठमाडौं, २८ बैशाख । नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम

प्रधानमन्त्रीले बोलेको भाषा अमर्यादित भयो भनेर संसदको रेकर्डबाट हटाउनुपर्ने दिन आयो : शर्मा

काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको शब्द सभामुखको निर्देशनबाट अमर्यादित भयो भनेर नेपालको संसदीय ईतिहासमा पहिलो पटक हटाउनु परेको

मिडिया काउन्सिलसम्बन्धी विद्येयक फिर्ता नलिए अन्तर्राष्ट्रिय मिडिया मिसन गुहार्छौं : विष्ट

काठमाडौं, २८ बैशाख । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विद्येयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाईसमेत गुहार्ने चेतावनी दिएका छन् । शनिबार

चर्चित सञ्चारकर्मी सुरज श्रेष्ठको निधन

काठमाडौं, २८ बैशाख । संचारकर्मी तथा गायककार सुरज श्रेष्ठको निधन भएको छ । उनको शनिबार बिहान निधन भएको हो । दुई दशकदेखि गीत संगितमा साधना गर्दै आएका श्रेष्ठ पछिल्लो समय

कालीगण्डकी करिडोर गण्डकी प्रदेश भएरै जानेछ : मुख्यमन्त्री गुरुङ

काठमाडौं, २८ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पारेका छन् । करिडोरको रूपमा कालीगण्डकीको पूर्वी र पश्चिमी भागबाट

मिडिया काउन्सिल विधेयक फिर्ता लिन महासङ्घको माग

काठमाडौं, २७ बैशाख । नेपाल पत्रकार महासङ्घले संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसमक्ष माग गरेको छ । विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अङ्गका रुपमा स्थापित

नेकपाको सांगठानिक एकता जेठ ३ गते टुँग्गिने

काठमाडौं, २७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सांगठानिक एकता आगामी जेठ ३ गते टुँगो लाग्ने भएको छ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले