Logo
प्रमुख समाचार

आतङ्कवादलाई परास्त गर्ने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

वासिङ्टन, १५ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भए पनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाउनुभएको छ । अमेरिकाको

विस्तृत पढ्नुहोस
दक्षिण कोरियाले आणविक अश्त्र बनाउदैन : राष्ट्रपति मुन

सोल, १५ कात्तिक : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताउनुभएको छ । दक्षिण कोरियाली संसदलाई बुधबार सम्बोधन गर्दै उहाँले भन्नुभयो– दक्षिण कोरियाले

विद्यालयलाई रु एक करोडभन्दा बढी सहयोग

बाबियाचौर, म्याग्दी, १५ कात्तिक : बेनी नगरपालिका– ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि रु एक करोडभन्दा बढी सहयोग जुटेको छ । तीस कोठे भवन निर्माण अभियानअन्तर्गत पहिलो चरणमा रु

नेपाल विद्यार्थी संघमा विवाद

काठमाडौं, १४ कार्तिक । नेपाली काँग्रसको भातृसंघ नेपाल विद्यार्थी संघमा विवाद देखिएको छ । अध्यक्ष नैनसिंह महरले संघको विधान विपरित केन्द्रीय सदस्यहरु मनोनयन गरेको भन्दै पाँच उपाध्यक्षले प्रेस विज्ञप्तिमार्फत् विरोध

सैन्य सेवामा तेस्रो लिङ्गीलाई निषेध गर्ने प्रस्ताव खारेज

वासिङटन, १४ कात्तिक  : अमेरिकाको सैन्य सेवामा तेस्रो लिङ्गीलाई निषेध गर्ने राष्ट्रपतिको प्रस्तावलाई एक अदालतले सोमबार खारेज गरेको छ । कुनैपनि नितिले प्रस्तावलाई स्विकार गर्न नसक्ने भएकाले खारेज गर्नु पर्ने

पूर्व क्याम्पस प्रमुख डा झाको निधन

राजविराज, १४ कात्तिक : महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका पूर्व क्याम्पस प्रमुख डा सुनिलकुमार झाको सोमबार निधन भएको छ । राजविराज नगरपालिका वडा नं २ निवासी डा झाको ८० वर्षको

कांग्रैस ४२ सिट दिन तयार, राजपा ५५ मै-आज निर्णय हुने

काठमाडौं १४ कार्तिक । नेपाली कांग्रेस र राजापाबीच तालमेलका विषयमा आज निर्णय हुने भएको छ । राजपाले ५५ सिटको अडान राखेपछि कांग्रेस केही नेताका बिचमा मात्र्र तालमेलको रणनीतिमा लागेको छ

स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड

काठमाडौँ, १३ कार्तिक । आगामी मंसिरमा हुने दुवै तहका चुनाव सम्पन्न भएपछि स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गत द्वन्द्व, शान्ति र

दुर्घटनामा परी भारतमा नौको मृत्यु, तीस घाइते

नयाँदिल्ली, १३ कात्तिक (रासस/सिन्ह्वा) : भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरकोे बनाउने छलफल

मेरिल्याण्ड, १३ कात्तिक : नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । उनीहरुले यसका लागि

लोकसेवाको छविलाई उच्च राख्ने : अध्यक्ष मैनाली

भद्रपुर, १३ कात्तिक  : लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले स्वच्छ छवि बनाएको लोकसेवा आयोगले आफ्नो छविलाई उच्च राख्ने बताउनु भएको छ । आयोगद्वारा यहाँ आइतबार सरकारी निकाय तथा सार्वजनिक संस्थान

बार्सिलोनामा स्पेन एकताको पक्षमा प्रदर्शन

बार्सिलोना, १२ कात्तिक (रासस÷एएफ्पी) ः क्याटलोनिया स्वतन्त्र भएकोमा यहाँको एक समूहले बार्सिलोना लगायतका क्याटलोनियाली शहरहरूमा खुशी मनाइरहेका समयमा आइतबार बार्सिलोनामा स्पेनसँगको एकताको पक्षमा दशौँ हजार क्याटोलोनियालीले प्रदर्शन गरेका छन् ।

Screenshot