Logo
प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्मा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा राष्ट्रिय शिक्षा नीति ल्याउन त्यसको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको बताउनुुभएको छ ।

विस्तृत पढ्नुहोस
कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि: मन्त्री केसी

सुर्खेत, २० वैशाख । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन

सांसदलाई १० करोड नभै हुँदैन : सांसद रायमाझी

वैशाख २०, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता टोपबहादुर रायमाझीले जनताका अपेक्षा पूरा गराउनका लागि सांसदका लागि १० करोड रुपैयाँ दिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

बालुवाटार जग्गा प्रकरण : महासचिव विष्णु पाैडेलकाे जग्गा सरकारले लिन्छ, क्षतिपूर्ति दिँदैन

काठमाडौं २० बैशाख । नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले व्यक्ति

नेकपा र नेपाली कांग्रेसलाई बाबुरामको काउन्टर, उपेन्द्र-महन्थलाई एक बनाएर शक्ति आर्जन !

काठमाडौं, १९ बैशाख । नयाँ शक्ति, पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई साईजमा ल्याउने घोषणा गरेको केही दिन यता नै यसको

पार्टीभित्र अनुशासनको खाँचो छः सभापति देउवा

काठमाडौँ, १९ वैशाख । नेपाली काङ्ग्र्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताउनुभएको छ ।काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सपथ ग्रहण कार्यक्रममा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा

बालुवाटार जग्गा प्रकरणका दोषीलाई छुट दिइन्नः सञ्चारमन्त्री

सिवी अधिकारी–काठमाडौँ, १९ वैशाख । सरकारले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि उन्मुक्ति नदिइने प्रष्ट पारेको छ । ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ताको विषयमा विभिन्न टीकाटिप्पणी

नेपालमा पहिलोपटक बर्डफ्लूले लियो एक युवाको ज्यान, महामारीबाट जोगिने कसरी ?

वैशाख १९, काठमाण्डौ । नेपालमै पहिलो पटक बर्डफलुकै कारण एकजनाको ज्यान गएको छ । विगत केही वर्षदेखि वर्ड फ्लूको संक्रमण देखिए पनि मृत्यु नै भएको थिएन । तर अहिले काभ्रेका

बालुवाटार र खुला मञ्चको जग्गा विवादले संसदमा प्रवेश पायो

वैशाख १९, काठमाण्डौ । बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणले नेपालमा भू माफियाको शक्ति कति छ भन्ने प्रष्ट पारेको छ । जनस्तरदेखि सरकारसम्म चासोको विषय बनेको जग्गा प्रकरणले नेपालमा

‘प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया जाँदै, वैशाखभित्रै तातोपानी नाका सञ्चालनमा आउँछ’

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध सम्मेलनमा भाग निलको लागि यही बैशाख २६ गते भियतनाम जाने भएका छन् । प्रधानमन्त्री ओलीले मे महिनाको ९ देखि १३ तारेखसम्म(वैशाख

‘समृद्ध नेपालका लागि सूचना-प्रविधि अनिवार्य’

काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित, सभ्य र समृद्ध नेपाल निर्माणका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य शर्त भएको बताएका छन् । ‘डिजिटल नेपाल : विकास र समृद्धिको

ललिता निवासको जग्गा प्रकरणमा ज–जसको नाम मुछिएपनि छानबिन रोकिँदैन् : मन्त्री बाँस्कोटा

काठमाडौं, १९ बैशाख । सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा प्रकरणमा जो जो मुछिए पनि छानविन प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् । उनले व्यक्तिको