Logo
प्रमुख समाचार

अवैध काठ ओसारपसारमा संलग्न तीन पक्राउ

मेलम्ची, ११ असार । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट अवैध काठ निर्यात गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । गएराति लुकाइ छिपाइ काठमाडौँ लैजाँदै

विस्तृत पढ्नुहोस
तलबी अनुदान कटौती भएपछि विद्यालय समस्यामा

बाबियाचौर (म्याग्दी), ११ असार । तलबी अनुदान (पिसिएप) कटौती भएपछि म्याग्दीका सामुदायिक विद्यालय समस्यामा परेका छन् । प्रति विद्यार्थी लागतको अनुपातमा विद्यालयलाई उपलब्ध गराइँदै आएको अनुदान कटौती भएपछि दरबन्दी नभएका

पाकिस्तानमा तेल ट्याङ्करमा आगोलाग्दा १२० को मृत्यु, १०० घाइते

इस्लामावाद, ११ असार । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ । पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा

एमाले सांसदको निधन

काठमाडौं ११ असार ।  नेकपा एमालेका सांसदको निधन भएको छ। नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका संसदका सदस्य महिम लिम्वुको निधन भएको छ । क्यान्सर रोगका कारण उनको निधन

व्यावहारिक शिक्षालाई अगाडि बढाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्थानीय तहको निर्वाचनसँगै सामुदायिक विद्यालयको शिक्षा राम्रो हुने बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री श्रेष्ठलाई बधाई

संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्छ : उपप्रधानमन्त्री गच्छदार

पथरी (मोरङ), १० जेठ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्ने बताउनुभएको छ । आज विराटनगरमा सञ्चारकर्मीस“ग कुरा गर्दै उहाँले

जनलहर काँग्रेसको पक्षमा छ, जीत सुनिश्चित छ: नेता सिटौला

बनियानी (झापा), १० असार । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ । झापाको भद्रपुरमा आज अगुवा कार्यकर्तासँगको

उत्कृष्ट अङ्क ल्याउने दलित विद्यार्थीलाई उच्च शिक्षाका लागि सहयोग

महोत्तरी, १० असार । दलित समुदायका शिवशङ्कर महराले यस वर्षको एसइइ परीक्षामा ‘ए प्लस’ ल्याएको भन्दै गौशालास्थित एक निजी विद्यालयले उच्च शिक्षाको लागि लाग्ने सम्पूर्ण रकम ब्यहोर्ने प्रतिबद्धता जनाएको छ

कोलोम्बिायामा खानी विस्फोट एकको मृत्यु १८ बेपत्ता

बोगोटा, १० असार । मध्य कोलोम्बियामा अवस्थित एक स्थानीय खानी शुक्रबार विस्फोट हुदाँ एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ जना बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । आधिकारीक जानकारीअनुसार बेपत्ता

माओवादी केन्द्रको पुनरागमन हुन्छ : नेता पुन

तुलसीपुर (दाङ), ९ असार । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका लोडसेडिङ अन्त्य, आर्थिक वृद्धिदर, चीन र भारतसँग सन्तुलित सम्बन्ध लगायत कामले माओवादीको पक्षमा जनमत

विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

सोलुखुम्बु (सल्लेरी), ९ असार । खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् । विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त

प्याब्सोकमा बादल कोइराला उत्कष्ट

काठमाडौं, ९ असार । यसवर्षको एसइइ परीक्षामा काठमाडौं विद्या मन्दिरका बादल कोइराला प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेशन (प्याब्सोक) तर्फ उत्कृष्ट अंक ल्याउन सफल भएका छन्। २० वटा स्कुल सदस्य रहेको

Screenshot