Logo
प्रमुख समाचार

संसद अधिवेशन आजदेखि, सत्तापक्ष र प्रतिपक्षबीच भिडन्तको संकेत

फाइल तस्विर

वैशाख १६ , काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार

विस्तृत पढ्नुहोस
दिपायल सिलगढी नगर साक्षर घोषित

डोटी, १५ वैशाख । जिल्लाको दिपायल सिलगढी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । नगरपालिकामा रहेका नौवटै वडाका स्थानीय साक्षर भएको भन्दै वडा साक्षर घोषणा गरिएसँगै पूरै नगरपालिकालाई नै आज

‘सङ्घीयता कार्यान्वयनमा अवरोध’

विराटनगर, १५ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दुई ठूला पार्टीका कारण सङ्घीयता कार्यान्वयनमा अवरोध सिर्जना गरिएको आरोप लगाउनुभएको छ । सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं

तीन देशका पेण्टिङ प्रदर्शनीको उद्घाटन (फोटोफिचर)

काठमाडौं १५ बैशाख । बबरमहलस्थित् आर्ट ग्यालरीमा तीन देशका पेण्टिङहरुको प्रदर्शनी आजबाट सुरु भएको छ । नेपाल, भारत र बंगलादेशका आर्टिष्टहरुले तयार पारेको पेण्टिङ प्रदर्शनीको उद्घाटन नेपालका लागि भारतीय राजदुत

पर्यटन व्यवसायबाट देश समृद्ध हुन्छ : गृहमन्त्री थापा

पशुपतिनगर, १५ वैशाख : गृहमन्त्री रामबहादूर थापाले पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी देश समृृद्ध बनाउन सरकार क्रियाशिल रहेको बताएका छन् । भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर सीमा नाकामा स्थापना भएको अध्यागमन कार्यालयको

संगठन मजबुत बनाउन कार्यकर्तालाई सिंहको निर्देशन

काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संगठन मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार संखुवासभामा आयोजित एक कार्यक्रममा बोल्दै उनले

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ । भोलि (सोमबार) बाट सुरु हुने संसद बैठक र बैठकमा उठाउने विषयबारे छलफल गर्न बैठक बोलाएको

एनआरएको अध्यक्षबाट ओलिभर नर्थको राजीनामा

इन्डियानापोलिस, १५ बैशाख । अवकाशप्राप्त अमेरिकी कर्नेल ओलिभर नर्थले अमेरिकी राष्ट्रिय राइफल एसोसिएसन एनआरए बाट शनिबार राजीनामा दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक मानिने यस संस्थाभित्र चरम

भेनेजुएलाली तेलमाथि प्रतिबन्धः अमेरिका

वासिङ्टन, १५ बैशाख । भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ ।बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब

यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते

क्यालिफोर्निया, १५ बैशाख । अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु

अमेरिकी कारखानामा लगानी बढाउन जापानसँग आग्रह

वासिङ्टन, १५ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कार निर्माता कम्पनीहरुलाई अमेरिकामै बढी कार उत्पादन गराउन प्रधानमन्त्री शिन्जो आबेलाई दबाब दिनुभएको छ । दुबै नेताबीच भएको छलफलसम्बन्धी जापानका लागि

जेट एयरवेजले डुवायो जिन्दगी

काठमाडौं,१५ बैशाख । आर्थिक सङ्कटमा परेर अस्थायी रूपमा बन्द भएको भारतीय विमानसेवा कम्पनी जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले महाराष्ट्र राज्यको