Logo

तीन देशका पेण्टिङ प्रदर्शनीको उद्घाटन (फोटोफिचर)



काठमाडौं १५ बैशाख । बबरमहलस्थित् आर्ट ग्यालरीमा तीन देशका पेण्टिङहरुको प्रदर्शनी आजबाट सुरु भएको छ । नेपाल, भारत र बंगलादेशका आर्टिष्टहरुले तयार पारेको पेण्टिङ प्रदर्शनीको उद्घाटन नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले गरेका थिए ।

बंगलादेशका कलाकार खलिफ प्लासले आई ग्लासबाट हेर्नुपर्ने पेण्टिङ्ग ८ वटा, भारतबाट ११ जनाको पेण्टिङ्ग समावेश थिए भने छ वटा मेटलका थिए ।

नेपालबाट २४ जनाको पेण्टिङ्ग समावेश छन् । संजय मोरिया मुम्बई, गायत्री माबुरु, भारत उडिसा, ऋतु सिंह दिल्ली सहभागी थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्