Logo
प्रमुख समाचार

कतार सङ्कट हलगर्न युरोपेली युनियनका उच्च अधिकारी र टर्कीस् राष्ट्रपति गल्फमा

कुवेत, ९ साउन । कतारलाई उसका छिमेकी तथा गल्फ राष्ट्रहरुले लगाएको नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि कुवेतले पछिल्लो समयमा सक्रियता देखाएको छ । सो प्रयासस्वरुप

विस्तृत पढ्नुहोस
अफगानिस्तानमा ७० जना गाँउले अपहरित, सात जनाको हत्या

कान्दाहार (अफगानिस्तान), ९ साउन । अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् । प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य

बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

धनगढी, ८ साउन । कैलालीमा आज बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको तीनजना सवार से१प ७८६०

पचास हजार घुससहित मालपोत अधिकृत पक्राउ

काठमाडौँ, ८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका अधिकृतलगायत चारजनालाई रु पचास हजार घुससहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाकाअनुसार मालपोत अधिकृत चक्रबहादुर श्रेष्ठ,

एक लाखभन्दा बढीले शैक्षिक मेलाको अवलोकन गरे

काठमाडौँ, ८ साउन । शैक्षिक परामर्श सङ्घ (इक्यान) को ११औँ शैक्षिक मेलाको एक लाख ३१ हजार जनाले अवलोकन गरेका छन् । भृकुटीमण्डपमा चार दिनसम्म चलेको उक्त मेलाको आज अन्तिम दिन

राष्ट्रपतिका छोराले रुसी वकिलसँग गरेको कुराकानी गलत : सर्वेक्षण

वासिङ्टन, ८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । अमेरिकी

सामाजिक सुरक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७४’ सदनसमक्ष पेश

काठमाडौँ, ८ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति जुठबहादुर टुहरे खड्गीले ‘सामाजिक सुरक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७४’ लाई सदनसमक्ष प्रस्तुत गर्नुभयो । यसैगरी, समाजिक न्याय

सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरुको छुट्टै संगठन

काठमाडौँ, ८ साउन । सामाजिक विषय अध्यापन गर्ने शिक्षकले आफूहरुको संस्था स्थापनाका लागि तदर्थ समिति गठन गरेका छन् । विद्यालय तहमा सामाजिक विषय पढाउँदै आएका शिक्षकहरुले समिति गठन गरेका हुन्

दुई विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग

८ साउन, गुल्मी । गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नं ३ निवासी हाल कतारमा रोजगारीको सिलसिलामा कार्यरत रहनुभएका

चुनावमा अन्तरघात गर्नेलाई नुवाकोट कांग्रेसले कारबाही गर्ने, समिति गठन

८ साउन, त्रिशूली(नुवाकोट) । नेपाली कांग्रेस नुवाकोटले स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेलाई छानबिन गर्न छानबिन समिति गठन गरेको छ । कांग्रेसको शनिबार विदुरमा बसेको बैठकले पार्टीका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको

जनै पूर्णिमाका दिन ग्रहण परेकाले नागपञ्चमीका दिन रक्षाबन्धन

८ साउन, नगरकोट । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा रामचन्द्र गौतमले यस वर्ष जनै पूर्णिमाका दिन ग्रहण परेकाले नागपञ्चमीका दिन रक्षाबन्धन गर्ने पञ्चाङ्ग समितिले निर्णय गरेको जानकारी दिएका

कांग्रेस बैठक बस्दै, चुनावीसमिक्षामा गुटको गन्ध

काठमाडौं ८ साउन । नेपाली कांग्रेसले पहिलो र दोस्रो चरणको समिक्षा गर्दै तेस्रो चरणको चुनावमा नयाँ रणनीति बनाउने भएको छ । हिजो सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्दैछ ।

Screenshot