Logo
प्रमुख समाचार

चाडपर्वले सामाजिक सद्भाव वृद्धि गर्छ : मन्त्री सोनल

पर्सा, २४ कात्तिक/ प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले समाजमा सौहाद्रता बढाउन चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभएको छ ।

विस्तृत पढ्नुहोस
विकासका कार्यमा प्रदेश सरकार तत्पर : प्रदेश प्रमुख कायस्थ

धनुषा, २४ कात्तिक / प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ । धनुषा चेम्बर अफ कमर्स जनकपुरधामद्वारा छठ पूजा गर्ने ब्रतालुका लागि

चिनियाँ र अमेरिकी रक्षामन्त्री भेटवार्ता

वासिङ्टन, २४ कात्तिक/ चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे र अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसबीच वासिङ्टनमा शुक्रबार अपराह्न भेटवार्ता भएको अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ । उहाँहरुबीच दुई देशबीचको सैनिक सम्बन्धका साथै

गोली लागेर तीन सुरक्षाकर्मीसहित १५ को मृत्यु

क्वाला ए नाव, अफगानिस्तान, २४ कात्तिक / अफगानिस्तानमा भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू

लायन विमान दुर्घटना : मृतकको खोजीकार्य बन्द, राहत वितरण शुरु

जकार्ता, इन्डिोनेसिया, २४ कात्तिक / दुई हप्ता पहिले दुर्घटनाग्रस्त लायन एअरको विमानमा परेका यात्रुहरूको खोजी शनिबारदेखि रोकिएको इन्डोनेसियाले जनाएको छ । अक्टोबर २९मा इन्डोनेसियाको जाभा समुद्रिक आकाशमा दुर्घटनापछि समुद्रमा खसेको

‘गणेशमान सिंहको विचार नेपाली कांग्रेसले अनुशरण गर्न सकेन’

काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लौहपुरुष गणेशमान सिंहको विचार नेपाली कांग्रेसले अनुशरण गर्न नसकेको बताएका छन् । गणेशमान सिंहको १०४ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको शोभाभगवतीमा रहेको

सामुदायिक विद्यालयलाई सहयोग

लेखनाथ, २४ कात्तिक । कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै स्थानीयवासीको बाक्लो उपस्थिति थियो । दमेराहरुले पञ्चेबाजा घन्काएका थिए । त्यही माहोलमा केहीबेरमा विदेशीको एक हुल विद्यालय परिसर पुगे

शुक्लाफाँटाका पाँच विद्यालयमा न्यून विद्यार्थी

कञ्चनपुर, २४ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पाँच विद्यालयमा न्यून विद्यार्थी रहेका छन् । आधारभूत तहका कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा १८ देखि ४४ सम्म विद्यार्थी अध्ययनरत

श्रीलंका र पाकिस्तानपछि म्यानमारमा पनि चीनको बन्दरगाह

काठमाडौं २४ कार्तिक । चीनले श्रीलंका र पाकिस्तानपछि म्यानमारमा पनि महत्वपूर्ण बन्दरगाह बनाउने तयारी थालेको छ । नेपालको छिमेकी भारतको तेस्रो ठुलो छिमेकीका रूपमा रहेको म्यान्मारमा रणनीतिकरूपमा महत्वपूर्ण बन्दरगाह बनाउनने

आफैँ घर भत्काएर स्थानीयले सडक फराकिलो बनाए

काठमाडौं २४ कार्तिक ।धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफैँ घर भत्काएर सडक फराकिलो बनाएका छन् । मिलनचोकदेखि लेकफाँट र शालीजा

सुदूरपहाडमा जात्राको रौनक

काठमाडौं २४ कार्तिक ।तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्ष लागेसँगै जात्राको रौनक सुरु भएको हो । कात्तिक शुक्ल

व्यावसायिक फूलखेती गर्दै सहकारी

वालिङ, २३ कात्तिक / स्याङ्जाको वालिङ–८ कटौँजेस्थित मेलमिलाप बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक फूलखेती शुरु गरेको छ । बचत तथा ऋणको कारोवार गरिरहेका बेला सो सहकारीले व्यावसायिक रुपमा फूलखेतीतर्फ अग्रसरता देखाएको