Logo
प्रमुख समाचार

मोफसलका पाँच सहरमा नेपाल एजुकेशन फेयर–२०१७ हुने

काठमाडौं, १८ असार । आगामी असार २३ गतेदेखि साउन ५ गतेसम्म मोफसलका चार सहरमा शैक्षिक मेला हुने भएको छ । विजनेश प्लस टेलिभिजनको मुख्य आयोजना

विस्तृत पढ्नुहोस
उच्च शिक्षालाई वैज्ञानिक र गुणस्तरीय बनाइनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १८ असार । प्रधानमन्त्री एवम् त्रिविका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । त्रिवि सभाको ५८

इजरायली पूर्व प्रधानमन्त्री अल्मर्ट जेलमुक्त

मला (इजरायल), १८ असार । इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्ट आइतबार जेलमुक्त हुनुभएको समाचार छ । उहाँलाई जमानीमा मुक्त गरिएको समाचारमा जनाइएको छ । उहाँ भ्रष्टाचारको मुद्धमा जेलमा रहनुभएको थियो

लागुऔषध चरेसका मुख्य कारोबारी पक्राउ

चितवन, १८ असार । गत वैशाख २० गते नारायणगढको लायन्सचोकबाट ना४ख ७६३० नंको ट्रकबाट बरामद गरिएको १२६ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेसका मुख्य कारोबारीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला

स्थानिय चुनावको परिणामपछि हतियार उठाउने माओवादी नेताको धम्की

काठमाडौं १८ असार । नेकपा माओवादी केन्द्रका नेताले फेरि हतियार उठाउने धम्की दिएका छन् । स्थानिय तहको चुनावी परिणममा माओवादीलाई पछि पारेर जनताले गल्ती गरेको भन्दै माओवादी केन्द्रका नेता गोपाल

प्रतिष्ठानले स्टाफ नर्स कार्यक्रम सञ्चालन गर्ने

चितवन, १७ असार । भरतपुर अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको प्रमाणपत्र तहमा नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अस्पतालले यसै शैक्षिक सत्रदेखि गुणस्तर वृद्धि गर्न भन्दै प्रतिष्ठान अन्तर्गतको

भारतमा राष्ट्रब्यापी नयाँ कर प्रणाली

नयाँदिल्ली, १७ असार । भारतको केन्द्रिय सरकारले १ जुलाई २०१७ देखि राष्ट्रभर प्रभावकारी हुने गरी नयाँ तथा एकिकृत कर प्रणाली लागू गरेको छ । माल सामान तथा सेवा व्यवसाय कर

बिहान साढे ६ बजेसम्मको नतिजा, कसले कहाँ जिते ?

काठमाडौं १७ असार । स्थानिय तहको चुनावी परिणाम अनुसार कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको छ । एमालेले अग्रता बढाउँदै लगेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३४

केन्द्रमा रहने मन्त्रालयको सङ्ख्या टुङ्गो लगाउन आग्रह

काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ‘अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समिति’ ले हालसम्म तयार गरेको प्रतिवेदन बुझाएको छ । समितिका पदाधिकारीले आज सिंहदरबारमा प्रधानमन्त्री देउवालाई भेटेर अन्तरिम प्रतिवेदन बुझाउँदै

मनोमानी शुल्क असुलेको आरोप

सुरुङ्गा (झापा), १६ असार । जिल्लामा सञ्चालित विभिन्न अस्पतालले उपचार गर्ने बहानामा प्रयोगात्मक परीक्षण गर्ने गरेको बिरामी र उनीहरुका आफन्तले आरोप लगाएका छन् । ‘एकथोक बिरामी भएर अस्पताल आयो अर्कैथरी

राष्ट्रपति टिमर जी–२० सम्मेलनमा भाग लिने पूर्व कार्यक्रम रद्द

रियो दि जेनेरिया (ब्राजिल), १६ असार । ब्राजिलका राष्ट्रपति मिसेल टिमरले जर्मनीको ह्यामबर्गमा गर्ने भनी पूर्व निर्धारित गरेको जी–२० सम्मेलनमा सहभागी हुने योजना रद्द भएको राष्ट्रपतिको कार्यालयले बुधबार जनाएको छ

एसइईमा सफल विद्यार्थीलाई राससमा सम्मान

काठमाडौँ, १५ असार । नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति (रासस) शाखाले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सफल भएका राससमा कार्यरत कर्मचारीका छोराछोरीलाई आज सम्मान गरेको छ ।

Screenshot