Logo
प्रमुख समाचार

यस्तो छ निर्वाचनको सुरक्षा, प्रहरीसँगसँगै सेना

काठमाडौं २० बैशाख । स्थानीय तह चुनावका उम्मेदवार मनोनयनसँगै काठमाडौं उपत्यकाको सुरक्षाव्यवस्था थप कडा पारिएको छ । महानगरीय प्रहरी परिसर कार्यालय रानीपोखरीका अनुसार उपत्यकाका तीन

विस्तृत पढ्नुहोस
बङ्गलबादेशमा आँधी सातको मृत्यु

ढाका, १९ बैशाख । बङ्गलादेशमा सोमबार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ भने, अन्य दर्जनौं घाइते भएका अधिकारहले मङ्गलबार जानकारी दिएका छन । रातीको समय

भेनेजुएलाका राष्ट्रपतिद्वारा नयाँ संविधानका लागि आह्वान

कराकास, १९ बैशाख । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले नयाँ संविधान बनाउनका लागि संविधान सभा गठन गर्न आह्वान गर्नुभएको छ । लामो समयदेखि मुलुकमा जारी राजनीतिक सङ्कट समाधानका लागि संविधान सभा

फरार १९ प्रतिवादी पक्राउ

गौशाला, १९ वैशाख । महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका

ललितपुर महानगरपालिकामा काँग्रेसले छान्यो मेयर र उपमेयर, महर्जन र सत्याललाई

ललितपुर, १९ बैशाख । नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ ।उम्मेदवारी दर्ता गर्ने समय हुँदैगर्दा अन्तिम समयमामात्र काँग्रेसले ठूलो अभ्यासपछि मेयर र उपमेयरको टुंगो लगाएको हो ।

कुनै घटनाले स्थानीय तहको निर्वाचन रोकिँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिवद्धता रहेको बताउनुभएको छ । आफ्नै निजी निवास

बन्दुकधारीको गोली प्रहारबाट एकको मृत्यु छ घाइते

सान डिएगो ( संयुक्त राज्य अमेरिका), १८ वैशाख । सान डिएगोमा रहेको युनिभर्सिटी अफ क्यालिफोर्नियानजिकै रहेको एक अपार्टमेन्ट भइरहेको जन्म दिनको पार्टीमा आइतबार एक बन्दुधारीले गोली प्रहार गर्दा सात व्यक्ति

निर्वाचनलाई लक्ष्य गरी भरतपुरको मुख्य क्षेत्र निषेधित क्षेत्र घोषणा

चितवन, १८ वैशाख । स्थानीय तह निर्वाचनका बेला सुरक्षालाई मजबुत बनाउन जिल्ला सुरक्षा समितिले सात तहका महत्वपूर्ण क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सदरमुकाम भरतपुरको मुख्य क्षेत्र निषेधित

बौद्ध विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा

नवलपरासी, १८ वैशाख । यहाँको दाउन्ने डाँडामा रहेको एक मात्र बौद्ध धार्मिक विद्यालय ९विद्यापीठ० आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

(रमेश लम्साल) : काठमाडौँ, १७ वैशाख । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ ।

अस्थायी शिक्षकले शिक्षा विभाग र शिक्षा सेवा आयोग घेर्ने

काठमाडौं, १७ बैशाख। अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले एक हप्ते आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आईतबार रिपोर्टर्स क्बल नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सबै अस्थायी शिक्षकहरूलाई स्थायी गर्नुपर्ने, आई.एल.ओ

सिरियामा शान्ति वार्ताको झिनो प्रयास

जेनेभा, १७ वैशाख । संयुक्त राष्ट्रसंघले सिरियासँगको शान्ति वार्ताका लागि प्रयास भइरहेको जनाएको छ । सो संस्थाले उक्त वार्ताका लागि केही समयपछि मध्यस्थकर्ताको सम्मेलन गर्ने तयारी भएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय

Screenshot