Logo
प्रमुख समाचार

राष्ट्र निर्माणका लागि समाजसेवीको खाँचो छ : उपप्रधानमन्त्री थापा

काठमाडाँै, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्र निर्माणमा समाज सेवाको माध्यमबाट महत्वपूर्ण योगदान गर्न सकिने बताउनुभएको छ । समाजसेवी शशीकला राजभण्डारीको

विस्तृत पढ्नुहोस
आक्रमणमा परी सात यमनी सैनिकको मृत्यु

एडेन, ११ वैशाख । दक्षिणी येमनको बन्दरगाह नगर एडेनमा आज बिस्फोटक पदार्थ र बारुदी सुरुङ्गका सामाग्रीहरू बोकेको एक सैनिक ट्रकमा दुर्भाग्यपूर्ण विस्फोटन हुँदा दुर्घटनामा परी सातजना सैनिकको तत्कालै मृत्यु हुनुका साथै

डीआईजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा

काठमाडौं ११ बैशाख । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई प्रहरी प्रधान कार्यालयमा उपस्थित गराइएको छ । सोधपुछका लागि भन्दै डिआइजी सिलवारल उपस्थित

सरकार, मोर्चा र निर्वाचन आयोगको सयुक्त बैठक बालुवाटारमा

काठमाडौं ११ बैशाख । सरकारले निर्वाचन आयोग र मधेसी मोर्चासहितको बैठक बोलाएको छ । आयोगलाई प्रष्ट पार्न र आयोगको धारणा बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान मधेसी मोर्चा र आयोगसहितको सयुक्त

नेपाल–भारत सिमानामा काँडेतार लगाउन चुरेभावर पार्टीको माग

काठमाडौं, १० वैशाख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले स्थानीय तहको निर्वाचनलाई अधिकतम प्रयोग गर्दै आफ्ना उम्मेदवारहरूलाई विजयी गराउने निर्णय गरेको छ । स्थानीय तह निर्वाचन तयारी स्वरुप चुरेभावर पार्टीको

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं, १० बैशाख । आज विहान बस्ने भनिएको मन्त्रिपरिषद बैठक अहिले सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन जानु परेकोले बैठक ढिला सुरु

नक्कली सैनिक परीक्षार्थी पक्राउ

इटहरी, १० वैशाख । नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीले सैनिक भर्तीका लागि लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी भई परीक्षामा संलग्न भएको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिई कारबाहीका लागि इलाका

कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु

भक्तपुर, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु

बर्दियामा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार घोषणा

बर्दिया, १० वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका छ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि नेकपा (माओवादी केन्द्र)ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको

स्थानीय तह निर्वाचन : प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

सोलुखुम्बु, १० वैशाख । नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्र्रमुख र उपप्रमुखमा श्रीमान्श्री/मती परेका छन् । उक्त दलका

प्रधानमन्त्री दाहाल र महतोवीच फोनवार्ता, मोर्चाले चुनावी प्रक्रिया भोलिबाट सुरु गर्ने

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनता पार्टीका शीर्ष नेता राजेन्द्र महतोवीच टेलिफोनबार्ता भएको छ । शनिबार साँझ सरकार, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम

अमेरिकी रक्षामन्त्री जिम म्याटिस कतारमा

दोहा (कतार), १० बैशाख । । अरब राष्ट्रहरुको भ्रमणमा रहनुभएका अमेरिकी रक्षामन्त्री जिम म्याटिसले कतारका अमीर शेख तामिम विन हमद अल थानीसँग शनिबार भेट गर्नुभएको छ । पेट्रोलियम पदार्थका लागि

Screenshot