Logo
प्रमुख समाचार

अपराध नियन्त्रणका लागि सहकार्य आवश्यक

काठमाडौँ, १९ साउन / विदेशी पर्यटकको मुख्य आकर्षणको केन्द्र ठमेलमा हुने अपराध नियन्त्रणका लागि प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताइएको छ । महानगरीय प्रहरी

विस्तृत पढ्नुहोस
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर

विराटनगर, १९ साउन । प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा

ह्वाइट हाउसको चीनलाई चेतावनी

काठमाडौँ, १९ साउन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिएका

रुसमा हेलिकोप्टर दुर्घटनामा सवार १८ सबैको मृत्यु

काठमाडौँ,१९ साउन । रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु

ओसामा बिन लादेनकी आमाको नजरमा ‘सेप्टेम्बर ११ र र बिन लादेन’ !

काठमाडौँ, १९ साउन । आफ्नो छोरा मारिएको सात वर्षपछि अलकायदा समूहका नेता ओसामा बिन लादेनकी आमाले पहिलो पटक सार्वजनिक रूपमा लादेनको बारेमा बोलेब्रिटिश पत्रिका द गार्डियनलाई अन्तर्वार्ता दिएकी छिन ।

रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती

रोल्पा, १९ साउन । विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् । विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको

लोकतन्त्र, बहुलवाद र मानवाधिकारप्रति नेपालको अटल प्रतिबद्धता

काठमाडौँ, १८ साउन / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र, बहुलवाद, विश्वव्यापी मानवाधिकारका आधारभूत मान्यता र स्वतन्त्रताप्रति नेपालको अटल प्रतिबद्धता रहेको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७० औँ वार्षिकोत्सवका अवसरमा

विश्व बैंकबाट विकास सहायता जुटाउन अर्थमन्त्री वासिङ्टन प्रस्थान

काठमाडौँ, १८ साउन / नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा आज साँझ बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गर्नुभयो । बैंकले नेपाल

नवनियुक्त तीन मन्त्रीले लिए सपथ

काठमाडौं, १८ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र

संवैधानिक परिषद्बाट योग्यता परीक्षण गरी सिफारिश भएको काँग्रेसको स्पष्टोक्ति

काठमाडौं, १८ साउन ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृति गर्नुपर्ने कारण र आधारसँग असहमति रहेको जनाउँदै संसदीय सुनुवाइ विशेष समितिको बैठक बहिष्कार गरेको जनाएको

इन्डोनेसिया र चीनमा भूकम्प

काठमाडौँ,१८ साउन । इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६।१ म्याग्निच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ । भूकम्पबाट

दयनीय अवस्थामा राष्ट्रिय पुस्तकालय

ललितपुर, १८ साउन । भूकम्पले भवन भत्किएर सेवा ठप्प भएको नेपालको पहिलो नेपाल राष्ट्रिय पुस्तकालय अझै सञ्चालन हुन सकेको छैन । भवन नबन्दा पूर्णरुपमा सेवा शुरु गर्न नसकिएको पुस्तकालयले जनाएको