Logo
प्रमुख समाचार

एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो

न्यूयोर्क, १८ साउन / आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने

विस्तृत पढ्नुहोस
काँग्रेस संसदीय दलको बैठकले गर्यो यस्तो निर्णय

काठमाडौँ, १८ साउन / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बाढीपीडित बस्तीमा

पर्वत, १८ साउन / साउन १ गते आएको बाढीले कटान गरेको जलजला गाउँपालिका वडा नं ७ र ८ मा पर्ने लस्ती खोला बस्तीको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज निरीक्षण गर्नुभएको

कांग्रेसले सुनुवाई समितिको बैठक किन गर्यो बहिष्कार, यस्तो छ कारण

काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे मतदानबाट निर्णय लिने सत्ता पक्षको निर्णयपछि कांग्रेसका सदस्यहरु बैठक छाडेर

सूचना टाँस गरी आजको संसद बैठक स्थगित

काठमाडौं, १८ साउन । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको

ब्रेक्सिटसम्बन्धी छलफल गर्न बेलायती प्रधानमन्त्री फ्रान्स प्रस्थान

पेरिस, १८ साउन / बेलायतकी प्रधानमन्त्री थेरेसा मे ब्रेक्सिटसम्बन्धी छलफल गर्न फ्रान्स प्रस्थान गर्नुभएको छ । युरोपेली यूनियनका वार्ताकारको समर्थन गुमाउने खतराका साथै सोही कारण आफ्नै सरकारमाथि सङ्कट आउन लागेको

जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी

हरारे, १८ साउन / जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले

कांग्रेसले समय मागेपछि सुनुवाई समितिको बैठक १५ मिनेट स्थगित्

काठमाडौं, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिन बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक अहिले १५ मिनेटको लागि स्थगित् भएको छ

दलितको भएकै कारण विद्यालयबाट निकालेको भन्दै कारबाहीको माग

खोटाङ, १८ साउन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेका छन । दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी

कञ्चनपुरका निजी स्रोतका शिक्षकले किन पाएनन तलब ?

कञ्चनपुर, १८ साउन । स्थानीय शुक्लाफाँटा क्षेत्रका विद्यालयले आर्थिक अभावका कारण शिक्षकको तलब व्यहोर्न नसकेका कारण निजी स्रोतमा काम गर्दै आएका शिक्षकले लामो समयदेखि तलब पाएका छैनन् । विद्यालयमा पढाउँदै

प्रधानन्यायाधीश जोशीबारे पार्टीले कुनै निर्देशन दिएको छैन : चन्द्र भण्डारी

साउन १८, काठमाण्डौ । निर्णय प्रक्रिया पटक–पटक सारिएको संसदीय सुनुवाइ समितिको बैठक आज पुनः बस्दैछ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सुनुवाइ सम्पन्न भए पनि अनुमोदनसम्बन्धी निर्णय हुन सकेको छैन ।

काबुलमा तीन विदेशी नागरिकहरूको अपहरणपछि हत्या

काठमाडौँ,१८ साउन । अफगानिस्तानको राजधानी काबुलमा तीन विदेशी नागरिकहरूको अपहरणपछि हत्या भएको अधिकारीहरूले बताएका छन्।आतङ्कवादसँग जोडेर हेरिएको सो घटनामा मारिएका भारत, मलेशिया र मेसेडोनियाका नागरिक रहेको जनाईएको छ। विमानस्थल जाँदै