Logo
प्रमुख समाचार

संसदबाट जबरजस्ती विधेयक पारित गरिएको भन्दै विवेकशील साझा पार्टीको घोर भत्सर्ना

काठमाडौं, ११ माघ । विवेकशील साझा पार्टीले डा. गोविन्द केसीसँग सरकारले गरेको संझौता विपरितका कयौं प्रावधान समाविष्ट चिकित्सा शिक्षा विधेयक आज संसदबाट जबरजस्ती पारित गरिएको

विस्तृत पढ्नुहोस
गगन थापालाई योगेशको हुँकार : गोविन्द केसीलाई बोकेर नहिँड्नुहोस्

काठमाडौं, ११ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले कांग्रेस नेता गगन थापालाई अब गोविन्द केसीलाई बोकेर नहिँड्न चेतावनी दिएका छन् । उनले चिकित्सा

इन्डोनेसियामा बाढी पहिरोबाट ५९ को मृत्यु

काठमाडौँ,११ माघ । इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म ५९ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ ।इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा परेको भीषण

शिक्षा आयोग प्रतिवेदनः सामुदायिक उत्साहित, निजी असन्तुष्ट

काठमाडौँ, ११ माघ ।उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनबाट सामुदायिक विद्यालय क्षेत्र उत्साहित र निजी विद्यालय क्षेत्र आलोचक देखिएका छन् । सामुदायिक विद्यालयलाई गुणस्तरीय र निजी विद्यालयलाई सेवामुखी बनाउन सिफारिशसहित शिक्षा,

अमेरिकी सिनेटमा सहमति जुटेन

काठमाडौँ,११ माघ । अमेरिकी माथिल्लो सदन सिनेटले पनि मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट विनियोजन गर्ने विषयमा भइरहेको मतान्तरका कारण विगत एक महिनाभन्दा बढी समयदेखि जारी सङ्घीय कार्यालयहरुको आंशिक बन्द

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

काठमाडौँ, ११ माघ । भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको

तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौँ,११ माघ । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ । अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी

सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन: मन्त्री बस्नेत

काठमाडौँ, १० माघ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पाँचवर्षे सरकारको कामको अहिल्यै मूल्याङ्कन गर्ने समय भइनसकेको बताउनुभएको छ । गणेश हिमाल पर्यटन समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले

सरकार सन्तुलित विकासमा केन्द्रित छ: मुख्यमन्त्री शाही

सुर्खेत, १० माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारको ध्यान सन्तुलित विकासमा केन्द्रित भएको बताउनुभएको छ । सुर्खेत पश्चिममा अवस्थित चौकुने गाउँपालिका– ६ जीवनज्योति माविको भवन शिलान्यास

नेपाली सेनाले छाड्यो रेडियो नेपाल

डोटी, १० माघ । विसं २०५८ देखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको सुरक्षार्थ खटिँदै आएको नेपाली सेना आजदेखि आफ्नै व्यारेक फर्किएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सुरक्षा

‘व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक’

पोखरा, १० माघ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । जनप्रिय माध्यामिक विद्यालय पोखराको स्वर्णजयन्ती समारोहमा उहाँले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रममा सुधार

नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह

काठमाडौँ,१० माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गर्नुभएको छ । नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका