Logo
प्रमुख समाचार

के मृत्युदण्डको कानूनले बलत्कार नियन्त्रण हुन सक्ला ?

काठमाडौँ,१६ साउन । भारतीय संसद्को तल्लो सदनले १२ वर्षभन्दा कम उमेरका बालक वा बालिकाको बलात्कार गरेको दोषी ठहर हुने जो कोहीलाई पनि मृत्युदण्ड दिने एउटा

विस्तृत पढ्नुहोस
तेइस हजार शरणार्थी कोस्टारिकामाः राष्ट्रसङ्घ

काठमाडौँ,१६ साउन । आन्तरिक द्वन्द्वका कारण विस्थापित बनेका करिब २३ हजार निकारागुवाली नागरिकले शरण खोज्दै छिमेकी मुलुक कोस्टारिका पुगेका संयुक्त राष्ट्रसंघ शरणार्थी मामिला हेर्ने निकायले जनाएको छ । निकारागुवाका राष्ट्रपति

स्वतन्त्र निर्वाचन बनाउन सबैलाई समान अवसरःइसिपी

काठमाडौँ,१६ साउन । पाकिस्तानको निर्वाचन आयोग इसिपीले हालै सम्पन्न निर्वाचन गतिविधि सञ्चालन गर्न सवै दललाई समान अवसरको प्रत्याभूत गराइएको जनाएको छ । “यही जुलाई २५ मा भएको निर्वाचनमा सबै दललाई

चिनियाँ दूतावासले मनायो जनमुक्ति सेनाको स्थापना दिवस

काठमाडौँ, १५ साउन / चिनियाँ जनमुक्ति सेनाको ९१औँ स्थापना दिवस (अगस्त १) का उपलक्ष्यमा यहाँस्थित चिनियाँ दूतावासले आज यहाँ स्वागत समारोहको आयोजना ग¥यो । समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले चीनको इतिहासमा

सिटौला शशांकतिर, रामचन्द्र पौडेल हेरेको हेरै !

काठमाडौं, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पछिल्लो समय आफ्नै गुटका बरिष्ठ नेता रामचन्द्र पौडेलको साथ छोडेका छन् । स्रोतका अनुसार

जापानको टोकियोमा बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र प्रदर्शन

काठमाडौं, १५ साउन । अवसर पारेर आइतबार र सोमबार बिपी चिन्तन एवं गणेशमान फाउण्डेशन जापान तथा बिपी संग्रहालय समिति काठमाडौँको संयुक्त आयोजनामा टोकियोमा उक्त वृत्तचित्र प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन

काठमाडौँ, १५ साउन । ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराएका छन। प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा,

कानूनी कारबाहीको माग सहित शिक्षामन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं, १५ साउन । नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले मेडिकल शिक्षा अध्ययनरत छात्राहरुले प्रमाणपत्र पाउनका लागि कतै न कतै आफूलाई बेचेकै हुन्छन भन्ने विवादित अभिव्यक्ति दिएका मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई

भारतसँगको सहकार्य कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सक्रिय

काठमाडौँ, १५ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यनिम्ति गरिएको प्रतिबद्धताको कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन । एशियन इन्स्टिच्यूट एण्ड

सुमनराज प्याकरेलको प्रश्न : न्यायालय प्रमुखले संसदलाई प्रेसर गर्न मिल्छ ?

‘कुनै षड्यन्त्र नभए भोलि प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निकास निस्किन्छ’ काठमाडौं, १५ साउन । संसदीय सुनुवाई विशेष समितिका सदस्य एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुमनराज प्याकुरेलले पनि

भूकम्पपछिको उद्धारमा सघाएको चर्चित कुकुरको सम्झना

काठमाडौं, १५ साउन । इटलीमा सन् २०१६ को भूकम्पपछिको उद्धार कार्यमा सघाएको एउटा चर्चित कुकुरको हत्या गरिएको छ। काओस नामक कुकुरका मालिकले आफ्नो कुकुरलाई कसैले विष खुवाएर मारिदिएको बताएका छन्।

विसंगति र विकृति सुधार गर्न मलेसिया जानमा रोकःविष्टको भनाइ

विराटनगर, १५ साउन । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवालाई व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले