Logo
प्रमुख समाचार

इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु

जकार्ता, १३ साउन / इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको

विस्तृत पढ्नुहोस
नगरपालिकाको आयव्यय विवरण सार्वजनिक गर्न माग

लहान, १३ साउन / स्थानीय राजनीतिक दलका प्रतिनिधिले सिरहाको गोलबजार नगरपालिकाको आर्थिक वर्ष ०७४÷७५ मा सम्पन्न भएका योजनाको आयव्यय विवरण सार्वजनिक गर्न माग गरेका छन् । नगरप्रमुख देवनाथ साह र

राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गरियोस् : किसान महासंघ

१३ साउन, काठमाण्डौ । अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकारसमक्ष माग गरेको छ । घोषणापत्रबारे दक्षिण एसियास्तरीय बैठक काठमाण्डौमा सम्पन्न भएको जानकारी दिदै महासंघले

डढेलोका कारण क्यालिफोर्नियामा ४० हजार विस्थापित

काठमाडौँ,१३ साउन । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ। डढेलो शुरू भएयता कम्तीमा पाँचजनाको ज्यान गइसकेको खबर आएका छन् भने १२

एकाबिहानै इण्डोनेशियामा भूकम्पः१० जनाको मृत्यु

काठमाडौँ, १३ साउन । इण्डोनेशियाको लोम्बक टापुमा आज बिहान भूकम्प जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ। मानिसहरू सुतिरहेका बेला सखारै ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पबाट कम्तीमा ४०

सडक दुर्घटनामा वनभोजका लागि हिँडेका ३३ जना विश्वविद्यालयका कर्मचारीको मृत्यु

काठमाडौँ, १३ साउन । विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । महाराष्ट्र राज्यको राइगढ

इजिप्टमा ७५ जनालाई मृत्युदण्डको सजाय

काठमाडौँ, १३ साउन । इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ । इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बर्दियामा पनि सञ्चालन

नेपालगन्ज, १३ साउन । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठन सीप क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक जग बलियो बनाउने उद्देश्यका साथ बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम शुरु

हाम्रो प्रदेशमा हत्या र बलात्कारका घटना बढेको छ : मन्त्री शाहा

साउन १३, काठमाण्डौ । प्रदेश नम्बर सातका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले अपराधिक गतिविधीहरु बढेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री

केपी ओलीको बोलीको राजनीतिक महत्व छैन : एनपि साउद

साउन १३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घटेर माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको भन्दै व्यङ्ग्य गरेपछि कांग्रेस नेताहरु आक्रोषित बनेका छन् । तत्कालिन एमाले र माओवादीका

संस्कृत भाषालाई लोप हुन दिन नहुने

काठमाडौँ, १२ साउन । नेपालको हिमाली भूमिमा विकसित भएको संस्कृत शिक्षाप्रति विश्वसमुदायकै झुकाव बढ्दै गएका बेला प्रारम्भिक भूमिमा लोप हुन दिनु नहुनेमा जोड दिइएको छ । महेश संस्कृत गुरुकूल देवघाटको

‘सामाजिक–आर्थिक विकासमा सरकारको ध्यान केन्द्रित’

काठमाडौँ, १२ साउन  : तीन वटा युरोपेली मुलुकको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनताको सामाजिक–आर्थिक विकासको धेरै पुरानो चाहना पूरा गर्न वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताउनुभएको छ