Logo
प्रमुख समाचार

लाओसमा १३१ जना अझै बेपत्ता

काठमाडौँ,१० साउन । लाओसका प्रधानमन्त्री थोङलोन सिसौलिथले बाँध भत्कीएर बगाएकामध्ये १३१ जना अझै पनि बेपत्ता भएको बताएका छन।देशको दक्षिणी क्षेत्रमा रहेको हाइड्रो पावरको बाँध भत्कीएर

विस्तृत पढ्नुहोस
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच एकता गर्न बन्यो उपसमिति

काठमाडौँ, १० साउन । पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ । आज बसेको दुई विद्यार्थी एकता

अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल मदन भण्डारी संग्रहालय

मोरङ, १० साउन । तत्कातीलन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीले दिएको योगदानलाई जीवन्त राख्न मोरङको उर्लाबारी नगरपालिका–३ मा निर्माण गरिएको ‘मदन भण्डारी संग्रहालय’ खोज तथा अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल बनेको

सार्वजनिक लेखा समितिको सभापतिमा चौधरी

बुटवल, १० साउन ।। प्रदेश नम्बर ५ को सार्वजनिक लेखा समितिको सभापतिमा दाङका प्रदेश सांसद तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन । मंगलवार समितिका लागि भएको मनोनयन

हिजो स्थगित् भएको केसी पक्षसँगको वार्ता सुरु, आज सहमति हुने

काठमाडौं, १० साउन । सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीच अहिले भर्खरै वार्ता सुरु भएको छ । सिंहदरबारमा अहिले वार्ता सुरु भएको गोविन्द पक्षबाट वार्ता टोलीका सदस्य रहेका अधिवक्ता

पाकिस्तानको निर्वाचनमा पूर्व क्रिकेटर इमरानको पार्टीलाई अग्रता

काठमाडौं, १० साउन । पाकिस्तानको आम निर्वाचनको प्रारम्भीक मत गणनामा इमरान खान नेतृत्वको पार्टीआई अगाडि देखिएको छ। मतगणनाको प्रारम्भीक रुझान अनुसार पूर्व क्रिकेटर इमरान खानको पीटीआई ले १ सय १३

व्यापार अवरोध घटाउन अमेरिका ‘ईयू’ सहमत

काठमाडौं, १० साउन । युरोपेली आयोगका अध्यक्ष जाँ क्लड यङ्कर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प युरोपेली संघ ईयूसँगका व्यापार अवरोधहरू घटाउन अमेरिका सहमत भएको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। युरोपेली

दुई तिहाई बहुमतको नाममा सरकारमा दम्भ देखियो, केसीको माग तत्काल पूरा गर्नुपर्छ : खड्का

साउन १०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले डा. गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षमा नपुग्नु दुखदायी भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

सरकारले विधेयक फिर्ता लिनु पर्दैन, संशोधन गर्न तयार भए हुन्छ : जीवन क्षेत्री

साउन १०, काठमाण्डौ । डा. गोविन्द केसी पक्षबाट वार्तामा सहभागि डा.जीवन क्षेत्रीले चिकित्सा शिक्षा विधेयकका बारेमा सरकारी वार्ता टोलीले छलफल नै गर्न नचाहेका कारण वार्ता असफल भएको आरोप लगाएका छन्

रसुवामा पहिरो ४ जनाको मृत्यु ११ जना वेपत्ता

काठमाडौं १० साउन । रसुवामा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ । रसुवाको गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चार जनाको मृत्यु भएको हो । ११ जना वेपत्ता

सांसदको कठघरामा जोशी, यस्ता छन् सोधिने प्रश्न

काठमाडौं १० साउन । संसदीय सुनुवाइमा पहिलोपटक प्रस्तावित पदाधिकारीका लागि लिखित प्रश्नावली तयार पारिएको छ । विहीबार हुने प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइका लागि समितिले लिखित प्रश्नावली तयार पारेको हो

अहिलेको आन्दोलन सरकारलाई असफल बनाउन गरिएको : भट्टराई

काठमाडौं, ९ साउन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले अहिले भएका आन्दोलन दुईतिहाई प्राप्त सरकारलाई असफल बनाउन नियोजित तरिकारले गरिएका ‘ग्राण्ड डिजाइन’ भएको बताउनुभएको छ ।