Logo
प्रमुख समाचार

विश्व कै तीव्रगतिको ल्यापटप

काठमाडौं, २२ असार । विश्वमा ८ जिबी र्‍यामसहितको स्मार्टफोन पनि आउला भन्ने सायदै कसैले सोँचेका थिए, जुन अहिले यथार्थ बनेको छ । यस्तै कुनै ल्यापटप

विस्तृत पढ्नुहोस
थाई गुफाः उद्धारमा खटिएका गोताखोरको मृत्यु

काठमाडौं, २२ असार । चियाङ राइको गुफामा फसेका किशोरहरू र प्रशिक्षकको उद्धारमा खटिएका थाइ नौ सेनाका पूर्व गोताखोर समन गुनानको थाम लुवाङ गुफाबाट बाहिर निस्कने क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका

कांग्रेसले गर्‍यो संसद बैठक अवरुद्ध

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबारको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । डा. गोविन्द केसीको जीवन रक्षाका लागि माग गर्दै संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि

शिक्षित अभिभावकका सन्तान सामुदायिक विद्यालयमा

ललितपुर, २२ असार । लुभुस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालय शिक्षित अभिभावकलाई आकर्षित गर्न लागिपरेको छ । शिक्षित अभिभावकका सन्तान आकर्षित गर्न सक्दा मात्रै विद्यालय प्रति अरु अभिभावकको आकर्षण बढ्ने विद्यालयले

डुङ्गा दुर्घटनामा सातको मृत्यु, करिब ५० बेपत्ता

बैंकक, २२ असार / दक्षिणी थाइल्याण्डमा अवस्थित एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् । थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

प्योङयाङ, २२ असार / अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुग्नुभएको समाचार छ । उहाँ शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि उत्तर

विद्युतीय हाजिरीले बिद्यालयको अनुसाशनमा परिवर्तन

सुर्खेत, २२ असार । जुम्लाको अत्यन्तै विकट मानिने साविकको ताम्ती गाविस एवं हालको तातोपानी गाउँपालिका–८ को कालिका मावि, टोप्लामा विद्युतीय हाजिरी शुरु गरिएको छ । सदरमुकाम जुम्ला खलंगादेखि ४१ किलोमिटर

शिशुकल्याण माविमा छात्रावास निर्माण

म्याग्दी, २२ असार । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा रहेको शिशुकल्याण माविमा चारकोठे छात्रावास भवन निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा करीब १२ लाखको लगानीमा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको आवासीय

जिल्ला स्तरीय वक्तृत्वकलामा सम्झना प्रथम

मोहन तामाङः संखुवासभा, २२ असार । जिल्ला युवा समिति संखुवासभाले “समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवाको भूमिका शिर्षकको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा भिविन्न स्थानका ९ जना

एलएलबी भर्नामा पुनःकोटा प्रणाली, के गर्लान विद्यार्थी संगठन ?

काठमाडौँ, २२ असार । त्रिभुवन विश्वविद्यालयको कानून संकाय अन्तर्गत स्नातक प्रथम वर्षमा एलएलबी भर्नाका लागि पुनः कोटा प्रणाली लागू गरिने भएको छ । यस अघि असार १४ गते विद्यार्थी संगठनसँगको

जनताले अपेक्षा गरे जति काम हुन सकेको छैन : थापा

असार २२, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा स्थायी समिति सदस्य मणि थापाले स्थायी समिति बैठकमा सरकारले गरेका काम प्रभावकारी नभएको विषय उठेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

वासिङटन, २१ असार / अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बिहीबार बासिङ्टनबाट उत्तर कोरियाको राजधानी प्योङग््याङतर्फ लाग्नुभएको छ । उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ताका लागि उहाँ त्यसतर्फ लाग्नुभएको हो ।