Logo
प्रमुख समाचार

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

इनरुवा, ११ असार । सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् । साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार

विस्तृत पढ्नुहोस
माली आक्रमणमा ३२ जनाको मृत्यु

बामाको, ११ असार / मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् । घटनाका कारण अरु दश जना बेपत्ता भएको पनि सरकारी अधिकारीहरूले आइतबार

स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान हुने

विराटनगर, ११ असार : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा

ऊर्जा, परराष्ट्र र गृहको बजेटमाथि छलफल

काठमाडौँ, ११ असार : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा

एसईईको नतिजाले खुशी बनाउन सकेन, अक्षरांक पद्धति राम्रो कि नराम्रो ?

असार ११, काठमाण्डौ । सरकारले सार्वजनिक शिक्षा सुधारको लक्ष्यसहित तीन वर्षअघि अक्षरांकन पद्धतिबाट नतिजा प्रकाशनको थालनी गरे पनि उपलब्धि हासिल गर्न सकेको छैन । अक्षरांकन पद्धति कार्यान्वयनले राम्रा अंक ल्याउने

टर्कीमा रजेप तैयप एर्दोगान दोस्रो कार्यकालका लािग राष्ट्रपतिमा विजयी

असार ११ । टर्कीमा रजेप तैयप एर्दोगान दोस्रो कार्यकालका लािग राष्ट्रपतिमा विजयी भएका भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका हुन्

नेपाली युवा बने अमेरिकी विश्वविद्यालयको सल्लाहाकार

अमेरिकाको प्रसिद्ध विश्वविद्यालय एरिजोना स्टेट युनिभर्सिटीले पहिलोपटक नेपाली युवालाई सल्लाहाकारमा नियुक्त गरेको छ । अन्तराष्ट्रिय सामाजिक उचाइ प्राप्त गरेका युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकर अर्याललाई उक्त विश्वविद्यालयले १५ जुलाई ,२०२० सम्मका सल्लाहाकार नियुक्त गरेको हो । कलिलै उमेरमा अमेरिकी विश्वविद्यालयको सल्लाहाकार बनेका अर्याल धादिङको सामान्य परिवारमा हुर्किएका हुन् । उच्च शिक्षाका लागि काठमाण्डौँ आएसँगैउनको सामाजिक क्षेत्रमा क्रियाशिलता हात्तै बढेको छ । १० भन्दा बढी देशको अन्तराष्ट्रिय सम्मेलनहरुमा आफुलाई प्रस्तुत गरिसकेका अर्याल आँफैलेपनि नेपालमा “युवा सार्क सम्मेलन” र “विश्व युवा सम्मेलन” गरिसकेका छन् । आफ्नो परिचयलाई सामान्य क्षेत्र भन्दा माथी उठाइसकेका अर्याल लाखौँ युवाका उत्प्रेरणको पात्र बनेका छन् । नेपालमा नै रहेर बहुराष्ट्रीय संघ संस्था/विद्यालयमा आवद्ध उनी अमेरिकी विश्वविललयले नियुक्त गरेको सबै भन्दा कम उमेरका नेपाली हुन । कलिलै उमेरमा निकै ठुलो अवसर पाउनु भयो नि भन्ने प्रश्नमा उनि भन्छन् यो अवसर सँग सँगै शिक्षा र अन्तराष्ट्रिय समुदाय प्रतिको जिम्मेवारी मान्छन् । समृद्ध नेपालको यात्रामा निरन्तर क्रियाशील रहने बताउँदै उनी भन्छन् आफ्नोसँगै देशको व्यक्तित्व निर्माणमा सबै समान ढंगले लाग्नुपर्छ । नियुक्तीका सम्बन्धमा उक्त विश्वविद्यालयको निर्देशक डा. र्बाबर क्लिमेक भन्छिन्दि,”वाकर अर्यालजस्तो बहुआयामिक व्यक्तित्वलाई सल्लाहाकारमा नियुक्त गर्न पाउनु विश्वविद्यालयकै महत्वपुर्ण उपलब्धि हो ।” यसले अमेरिका र नेपालमात्र नभएर अमेरिका र दक्षिण एसियालाई आपसी समृद्धि र सौहार्दता निर्माण हुने उनि बताउँछिन्  ।

मानवबस्तीमा रहेका सिमेन्ट उद्योग हटाउन वा बन्द गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, १० असार : प्रतिनिधिसभाको आजको बैठकको विशेष र शून्य समयमा सांसदहरुले तराईको सम्भावित बाढी नियन्त्रण र उखु किसानलाई उचित मूल्य दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको छ । नेकपाका विरोध खतिवडाले

राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण

काठमाडौँ, १० असार : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका विषयलाई सम्बोधन गर्न सरकारको ध्यान आकृष्ट गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा उठाइएका विषयमा

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

राजविराज, १० असार : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५

शिक्षामा व्यापारीकरणविरुद्ध हिंसात्मक आन्दोलनमा जाने संयुक्त विद्यार्थी संगठनको चेतावनी

‘शैक्षिक सिन्डीकेटधारीहरुको सम्पत्ति छानबिन हुनुपर्छ’ काठमाडौं, १० असार : सार्वजनिक तथा निजी शिक्षामा भएको व्यापारीकरण र माफियाकरणको विरुद्ध विभिन्न आठ विद्यार्थी संगठनले आवश्यक परे हिंसात्मक आन्दोलनमा जाने समेत चेतावनी दिएका

राष्ट्रसंघीय महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १० असार  : इथियोपियाका नवनिर्वाचित प्रधानमन्त्री अविय अहमदलाई लक्ष्यगरी शनिबार गरिएको हत्या प्रयासको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गर्नुभएको छ । प्रधानमन्त्री अहमदको सम्मानमा शनिबार आयोजना गरिएको