Logo
प्रमुख समाचार

नेकपाको स्थायी समितिको बैठक आज, नेपाल ओली समुह आमने-सामने हुने

काठमाडौं २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बोलाइएको बैठकमा पार्टीभित्रको जिम्मेवारी विभाजन

विस्तृत पढ्नुहोस
प्रदेश सरकारको प्राथमिकतामा खेल क्षेत्रः मुख्यमन्त्री राई

काठमाडौँ,२८ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन ।मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता एवं अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप

ट्रम्पको निर्देशनमा‘हस–मनी’दिएको पूर्व वकील कोहेनद्धारा खुलासा

काठमाडौँ,२८ मंसिर ।अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम घडीमा दुई महिलालाई ‘हस–मनी’ घुस दिनु गलत भएको अनुभूति राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको उनका पूर्व वकील मिसेल कोहेनले बताएका छन। रिपब्लिकन पार्टीका नेता तथा

स्वास्थ्य नीति २०७५ ल्याउने तयारीः राज्यमन्त्री यादव

काठमाडौँ,२८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरी स्वास्थ्य नीति २०७५ ल्याउने तयारी भइरहेको बताएका छन स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं ३

स्वदेशमै रोजगारको अवसर सिर्जना गरिन्छः मन्त्री पोखरेल

काठमाडौँ,२८ मंसिर ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय तथा प्राविधिक शिक्षालयबाट दीक्षित विद्यार्थीलाई स्वदेशमा नै काम गर्ने अवसर सिर्जना गर्न सरकार तल्लनी रहेको बताएका छन । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समय अगावै सम्पन्न हुनेःमन्त्री अधिकारी

काठमाडौँ,२८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महीना अघि निर्माण सम्पन्न हुने बताएका छन । जनकल्याण क्लबद्वारा पोखराको काहुँडाँडामा आयोजना गरिएको

काँग्रेस महासमिति बैठक:  सदस्यहरुलाई रजिष्ट्रेसन गराउने कार्य सुरु

काठमाडौं, २८ मंसिर। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले महासमिति बैठकमा उपस्थित हुने आएका महासमिति सदस्यहरुलाई दस्तावेज वितरण र रजिष्ट्रेसन गराएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा ७ काउन्टरबाट महासमिति प्रतिनिधिलाई

भारतमा १३ जना कोइला मजदूरको मृत्यु भएको आशङ्का

काठमाडौँ,२८ मंसिर । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी

भारतीय काँग्रेसकानेता कमलनाथले डिसेम्बरमा सपथ लिने

काठमाडौँ,२८ मंसिर । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्नु हुने भएको छ ।डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त हुनुभएका

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ,२८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन । राष्ट्रपति भवन

वित्तीय प्रणालीमा स्थायित्व आएको छः अर्थमन्त्री

काठमाडौँ,२८ मंसिर ।अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उनले महिलाको

जम्मुमा सडक दुर्घटनामा सात जनाको मृत्यु

जम्मु काश्मिर, भारत, २८ मङ्सिर । जम्मु काश्मिरको दुर्गम पहाडी सुजनधार गाउँमा बिहीबार सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार श्रीनगरबाट