Logo
प्रमुख समाचार

डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो

सिमालुङ्गाउन, इन्डोनेसिया, ७ असार / इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको । गएको सोमबार भएको सो

विस्तृत पढ्नुहोस
थाइल्याण्डमा डेंगुबाट २१ जनाको मृत्यु

बैंकक, ७ असार  थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता सुरु

विशेष प्रतिनिधि ऋषिराज धमला  : बेईजीङ, ७ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि खसाङबीच भेटवार्ता सुरु भएको छ । चीनको बेइजीङस्थित् ग्रेट हल अफ पिपुल्समा

इँटाभट्टाबाट फर्काइएका बालबालिका विद्यालयमा

रोल्पा, ७ असार / गरिबीका कारण विद्यालय जान नपाएका, श्रमका लागि इँटाभट्टा गएका तथा अपांगता भई विद्यालय जान कसैको सहयोग नपाएका रोल्पाका ३०० भन्दा बढी बालबालिका विद्यालयको पहुँचमा पुगी नियमित

मुलुकमा संक्रमणकाल अझै कायम छ : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, ६ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अझै कायम रहेको बताउँदै तीनै तहका सरकारले एक अर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध समधुर हुन्छ : सांसद केसी

शरद रेग्मी : दाङ ६ असार । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा वलीको चिन भ्रमणले दुई देश विचको सम्वन्ध प्रगाढहुने बताए । रिपोर्टर्स क्लब दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको

राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट अमेरिका अलग

वासिङ्टन, ६ असार /संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट मङ्गलबार अगल हुने घोषणा गरेको छ । अमेरिकाले उक्त परिषदलाई राजनीतिक पूर्वाग्रह गरेको आरोप पनि लगाएको छ । आलोचना गर्दै

कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

क्यानबेरा, अस्टे«लिया, ६ असार : अष्टे«लियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको बारेमा अनुसन्धान सुरु गरिएको छ । अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक आफूहरुले यस विषयको अनुसन्धान थालेको जानकारी दिएको छ ।

ट्रम्पको निर्देशनमा १८ नेपालीसँगै ८० अवैध आप्रवासी पक्राउ !

काठमाडौं, ६ असार । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्। मध्यमस्तरको सेरिडन

राजपाको महाधिवेशन तय भयो, हेर्नुहोस मिति

काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टी (राजपा) को महाधिवेशन कहिले हुन्छ भन्नेबारे व्यापक अन्यौल देखिएको थियो । यो यस्तै खाले अन्यौलका बावजुद राजपाले अन्ततः आफ्नो राष्ट्रिय महाधिवेशनको मिति तय

मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली

असार ६, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको आपसी मैत्री सम्बन्धलाई माथि उठाउन सुदृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर भ्रमणमा निस्किएको बताएका छन् । नेपालको

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

काठमाडौँ, ६ असार : एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बस्नुभएकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन