Logo
प्रमुख समाचार

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

सोल, ४ असार / उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले

विस्तृत पढ्नुहोस
पार्टी व्यवस्थापन गर्न नसकेर पार्टीले हार्नुपर्योः नेता पौडेल

चितवन, ४ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताउनुभएको छ । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी

जापानमा भूकम्प, दुइको मृत्यु

टोकियो, ४ असार / जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको खबर छ । सो भूकम्पमा परी दुइ जनाको मृत्यु भएको छ । भूकम्प

प्रदेश नं ५ : प्रदेशसभा बैठक स्थगित

बुटवल, ४ असार : प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगन भएको छ । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले

बेलायती राजदूत मोरिस र प्रमुख पराजुलीबीच भेटघाट

विराटनगर, ४ असार : नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउन प्रयास गर्ने बताउनुभएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली र उपप्रमुख इन्दिरा कार्कीसँग

विधिको शासनलाई कमजोर पार्न लागेको नेता खाँणको भनाइ

जनकपुरधाम, ४ असार : नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रसङ्गलाई अघि बढाउनु निरंकुशतालाई आमन्त्रण गर्नु हो भन्नुभएको छ । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो

राष्ट्रियसभाका सांसदको कार्यकाल टुङ्गियो (फोटोफिचर)

काठमाडौँ, ४ असार : राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा आज टुङ्गो लगाएको हो । संघीय

अर्थमन्त्री र गृहमन्त्री दुई वर्षमा नै हट्ने संकेत, आज हुँदैछ फैसला

असार ४, काठमाण्डौ । राष्ट्रिय सभाका ५९ जना सदस्यहरुको कार्यकाल गोला प्रथाद्वारा आज टुंगो लगाईदैछ । राष्ट्रिय सभा नियमावली पारित हुन समय लागेपछि पहिलो बैठक बसेको साढे तीन महिनापछि मात्र

जापानमा शक्तिशाली भूकम्प, ३ को मृत्यु, दर्जनौँ घाइते

असार ४ । जापानमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते

प्रचण्ड अचानक थाइल्याण्ड प्रस्थान

काठमाडौं ४ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्ड गएका छन् । गएराती उनी अचानक थाइल्णड गएको पारीवारीक स्रोतले जनाएको छ । उनी राती

राष्ट्रिय सभा सदस्यको पदावधि आज तोकिँदै, कसरी तानिन्छ गोला ?

काठमाडौं ४ असार । संघीय संसद्अन्तर्गत पहिलो राष्ट्रिय सभाका सदस्यहरूको पदावधि सोमबार गोलाप्रथाद्वारा निर्धारण हुँदै छ । सभाका ५९ सांसदमध्ये गोलाप्रथाबाट १९ जनाको २ वर्ष, २० जनाको ४ वर्ष र बाँकी

नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको ट्रकमा ढुंगा खस्यो, चालकको मृत्यु

चितवन  ४ असार । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट