Logo
प्रमुख समाचार

बर्दिवास मेडिकल कलेज निर्माणको काम अगाडि बढ्न सकेन

-रिपोर्टर्स नेपाल/संवाददाता

जलेश्वर (महोत्तरी), २५ कात्तिक । मधेस प्रदेशको मध्यभागमा पर्ने र यहाँका आठवटै जिल्लावासीका लागि महोत्तरीको बर्दिवासमा निर्माण हुन लागेको बर्दिवास मेडिकल कलेजको निर्माणको काम अगाडि

विस्तृत पढ्नुहोस
राष्ट्रपतिद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्ति

काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्राडा कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति

हवाइ भाडा बृद्धिको विरुद्ध कांग्रेस सांसद बजगाईँ सडकमा, सरकारको खुलेर विरोध

काठमाडौं, २५ कार्तिक । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले महँगो हवाइ भाडाको विरोध गरेका छन् । सांसद बजगाईँले आज (आइतबार) माइतीघर मण्डलामा विरोध सभा नै गरेर

केही मन्त्री फेर्ने तयारीमा प्रधानमन्त्री ओली, गुप्ता र पाण्डेको ठाउँमा को आउला ?

काठमाडौं, २५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली केही मन्त्रीहरु फेर्ने तयारीमा जुटेका छन् । एमालेनिकट उच्च स्रोतले जनाएअनुसार एक साताभित्रै केही मन्त्रीहरु फेर्नेगरि प्रधानमन्त्री ओलीले गृहकार्य गरेका छन् ।

अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छः सभापति देउवा

सुदूरपश्चिम,२५कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन् । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान गठबन्धनमा कुनै

मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु

मेक्सिको सिटी, मेक्सिको, २५ कात्तिक । मेक्सिकोको मध्य भागमा रहेको क्वेरेटारो सहरको एक बारमा शनिबार बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ। क्वेरेटारोको सार्वजनिक सुरक्षा विभागका प्रमुख जुआन लुइस

गृहमन्त्री लेखक सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा, धनराज र ऋषिकेशमाथि तत्कालै अनुसन्धान थाल्ने तयारी

काठमाडौं, २५ कार्तिक । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल थालेका छन् । सिंहदरबारस्थित् मन्त्रालयको आफ्नो च्याम्बरमा मन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरुलाई छलफल गरेका हुन् । पछिल्लो समय मन्त्री

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

वासिङ्टन, २५ कात्तिक । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही

इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु

वासिङ्टन, २५ कात्तिक । गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ । उत्तरी गाजाको जबालियाको एक घरमा

रवि लामिछाने पक्राउ पर्दा रास्वपाले धेरै हो-हल्ला गरेको देउवाको आरोप

काठमाडौं, २५ कार्तिक । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गरेको आरोप लगाएका छन् । उनले कांग्रेसका नेताहरूलाई मुद्दा

निक्की हेलीलाई आफ्नो क्याविनेटमा समावेश नगर्ने ट्रम्पको घोषणा

काठमाडौं, २५ कार्तिक । संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले आफ्नो क्याविनेटमा निक्की हेलीलाई समावेश नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत ट्रम्पले यस्तो खुलाएका हुन् ।

मानव तस्करीको आरोपमा एमाले नेता लिलाबल्लभ अधिकारी पक्राउ

काठमाडौं, २५ कार्तिक । मानव तस्करीको आरोपमा लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई अदालतबाट अनुमति लिएर नै प्रहरीले आज पक्राउ गरेको हो । विराटनगरमा पक्राउ परेपनि उनलाई अनुसन्धानको लागि