Logo
प्रमुख समाचार

भरतपुर अस्पतालमा रेविज विरुद्ध लगाइने खोपको चरम अभाव

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन,९ वैशाख । भरतपुर अस्पतालमा अस्पतालमा रेविज विरुद्धको खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । भरतपुर महानगरपालिका–१२ थानीचोकका विनोद लामा आज ११ वर्षीय छोरीलाई

विस्तृत पढ्नुहोस
टोपबहादुर रायमाझीसहितको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं,९ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन आज पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ पदकले सम्मान गर्ने एमालेको निर्णय

काठमाडौं,९ वैशाख । सत्तारुढ दल नेकपा एमालेले पार्टीको ७५ औं स्थापना दिवस (हिरक जयन्ती) महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । शनिबार र आइतबार

सुदूर सरकारविरुद्ध लक्ष्मणकिशोर सर्वोच्चमा, सोडारीलाई पदच्यूत गरेर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग

काठमाडौं,९ वैशाख । सुदूरपश्चिम सरकारविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका चौधरीले आइतबार रिट दायर गरेका

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने १६ जना नियन्त्रणमा

काठमाडौँ, ९ वैशाख । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका १६ जनालाई सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारस्थित निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला

बुटवल पुगेर सरकारविरुद्ध खनिए बाबुराम, अहिलेको सत्ता गठबन्धन ठगबन्धन भएको दाबी

बुटवल,९ वैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । आइतवार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको

अस्ट्रेलिया प्रहरीद्वारा कोकिन तस्करीमा संलग्न चार अमेरिकी पक्राउ

क्यानबेरा, ९ वैशाख । अस्ट्रेलियाका अधिकारीहरूले कथित कोकिन तस्करी सिन्डिकेटको सम्बन्धमा चार अमेरिकी नागरिकलाई पक्राउ गरेका छन् । अस्ट्रेलियाको सङ्घीय प्रहरी (एएफपी) ले अप्रिलको सुरुमा लस एन्जलेसबाट मेलबर्नको उडानमा ३०

पश्चिम भारतमा सडक दुर्घटनामा ९ जनाको मृत्यु

नयाँ दिल्ली, ९ वैशाख । भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार बिहान भएको सडक दुर्घटनामा १८ देखि ३० वर्ष उमेर समूहका कम्तीमा नौ पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ

सम्भावित राजनीतिक दुर्घटना रोक्न सुदूरको मुख्यमन्त्री छाड्यौंः रञ्जिता श्रेष्ठ

काठमाडौं, ९ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले वर्तमान सत्ता समीकरण जोगाउनका लागि सुदूरपश्चिमको मुख्यमन्त्री छाडेको बताएकी छन् । आज (आइतबार) धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग

लेखापरीक्षण प्रतिवेदन नबुझाउने २१ दललाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ,९ वैशाख । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडौँ, ९ वैशाख । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ

पुँजीगत बजेट खर्चमा सुधार गछौँ : नवनियुक्त योजनामन्त्री चुमान

कास्की, ९ वैशाख । गण्डकी प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले पुँजीगत बजेट खर्चमा सुधार गर्ने बताएका छन् । आज मन्त्रालयमा पदबहाली गर्दै उनले प्रदेश सरकारको पुँजीगत

Screenshot