Logo
प्रमुख समाचार

कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन मुख्यमन्त्रीको जोड

रुपन्देही, जेठ ९ / कृषि, पशुपक्षी, सहकारी र भूमि व्यवस्थासँग सम्बन्धित नीति निर्माण र सहकार्यका लागि आजदेखि बुटवलमा प्रदेश स्तरीय दुई दिने अन्तरक्रिया शुरु भएको

विस्तृत पढ्नुहोस
जोशी अमेरिकी विश्वविद्यालयका ‘पहिलो’ नेपाली डीन

काठमाडौं, जेठ ९ । तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आएका डा. जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन् । आजभन्दा झन्डै तीन दशकअगाडि अमेरिका पुगेका उनी हाल

बालाधिकार सुनिश्चितताका लागि प्रतिबद्ध : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, ९ जेठ : प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले बालबालिकाको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा

उत्तर कोरियासँगको शिखर बैठक परसर्न सक्छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन, ९ जेठ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा हुने भनिएको शिखर बैठक उक्त समयमै नहुन पनि सक्ने अमेरिकी

नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

विराटनगर, ९ जेठ / किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५

बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउँछ : अध्यक्ष तिमिल्सिना

फलेवास, पर्वत, ९ जेठ /  जिल्लावासीले आशा गरेअनुसार नै यस वर्षको बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउने आश्वासन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले दिनुभएको छ । विभिन्न क्षेत्रमा क्रियाशील अगुवाको

अन्तर्राष्ट्रिय अवार्ड जित्ने विद्यार्थीलाई सम्मान

भक्तपुर । विभिन्न देशका विद्यार्थीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल विद्यार्थीलाई मध्यपुर थिमिस्थित नवरत्न इंग्लिस सेकेण्डरी स्कूलले सम्मान गरेको छ । बंगलादेशको ढाकामा हालै सम्पन्न स्टूडेन्ट क्वालिटी कन्ट्रोल

एकलौटी ढंगले गरेको पदाधिकारीको मनोनयन तत्काल फिर्ता हुनुपर्छ : महासचिव खतिवडा

काठमाडौं, ८ जेठ । नेपाल महिला संघमा देखिएको पछिल्लो विवादलाई आपसी समझदारीबाट टुंग्याउँनुपर्ने मागलाई बेवास्ता गरिएकोप्रति संघकी महासचिव धना खतिवडाले गम्भिर आपत्ति जनाएकी छिन् । संघकी महासचिव धना खतिवडाले संघको

नेकपाको ४४१ केन्द्रीय सदस्यको नामावली सार्वजनिक

काठमाडौँ, ८ जेठ  : नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको केन्द्रीय सचिवालयको सोमबारको निर्णयानुसार केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको

जनतासम्म गणतन्त्रको सकारात्मक सन्देश पु¥याउनुपर्छ : राज्यमन्त्री बास्कोटा

काठमाडौँ, ८ जेठ / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको नयाँ इतिहासको जन्म दिन भएकाले गणतन्त्र दिवसको महत्वलाई उजागर गर्ने ढंगबाट प्रचार प्रसारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

शरद शर्मा / कैलाली, ८ जेठ : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख प्रशासकीय, लेखापाल र वडा सचिवले पूरै गाउँपालिका सञ्चालन गर्दै आएका

अमेरिकाद्वारा इरानमा कडा प्रतिबन्धको घोषणा, इरानको कडा आपत्ति

वासिङ्टन, ८ जेठ  / अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहा¥याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो । तर हालै अमेरिकाले