Logo
प्रमुख समाचार

सरकारलाई सभामुखको ध्यानाकर्षण

काठमाडौँ, ४ जेठ / सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  सभामुख महराले देशका विभिन्न स्थानमा

विस्तृत पढ्नुहोस
ओली र प्रचण्ड ४ बजे पेरिसडाँडा जाँदै

काठमाडौं, ४ जेठ । एकीकृत पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड आज पेरिसडाँडा जाने भएका छन् । एकीकृत पार्टीका दुई अध्यक्ष पार्टी कार्यलय अवलोकनका लागि चार बजे

मदन–आश्रित स्मृतिमा विद्यार्थीलाई छात्रवृत्ति

बुटवल, ४ जेठ । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको स्मृतिमा स्थापित ‘मदन–आश्रित स्मृति अक्षयकोष’ को १४ औं साधारणसभामा यहाँका २४ गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति

मिलीजुली विद्यालयका विद्यार्थीलाई दिवाखाजा

तनहुँ ४ जेठ । तनहुँको म्याग्दे गाउँपालिका–७, स्याङ्देस्थित मिलीजुली आधारभूत विद्यालयमा रहेका बालबालिकाका लागि लक्ष्मी ग्रुपले दिवा खाजा खुवाउने प्रतिबद्धता जनाएको छ । लक्ष्मी ग्रुपका सञ्चालक एवं समाजसेवी दुर्गाबहादुर अधिकारीले

मलेसियाका पूर्व प्रधनमन्त्री नाजिब जेल जान सक्ने नेता अन्वारको भनाई

लालम्पुर,४ जेठ : मलेसियाको राजनीतिमा शक्तिशाली मानिने पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिमले निवर्तमान प्रधानमन्त्री नाजिब रजाक जेल जान सक्ने बताउनु भएको छ । नवनिर्वाचित गठनबन्धनका प्रभावशाली नेता समेत रहनु भएका इब्राहिमले

बजेटको आकारभन्दा खर्च गर्न सक्ने क्षमता बढाउनुपर्छ : डा. अधिकारी

काठमाडौं, ३ जेठ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले अब ल्याउने नीति तथा कार्यक्रमहरुमा संविधान बमोजिमका प्राथमिकताहरु तय गर्नुपर्ने सुझाए । मुलुक संघीयता कार्यान्वयन गर्ने चरणमा रहेकोले यो वर्षको बजेटको चाप बढ्नेपनि

आगामी वर्षको बजेटको आकार १८ खर्ब पुग्नसक्छ : पूर्व गर्भनर क्षेत्री

काठमाडौं, ३ जेठ । पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले नयाँ बजेट कम्तिमा पनि १८ खर्बको बजेट आउन सक्ने बताए । बजेट कार्यान्वयनको पक्षमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

एकीकृत पार्टीको संयुक्त बैठक आजै बेलुका बालुवाटारमा बस्ने

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरणको घोषणा बिहीबार गर्दैछन्। एकता घोषणा आजै गर्नेगरि त्यसका लागि अहिले बालुवाटारमा एकता संयोजन समितिको बैठक जारी छ ।

कर्नाटकमा भाजपालाई सरकार बनाउन बाटो खुल्यो

सर्वाेच्च अदालतले दियो अनुमति नयाँ दिल्ली, ३ जेठ / भारतको कर्नाटक राज्यमा सरकार निर्माणका लागि भारतको सर्वाेच्च अदालतले अनुमति दिएपछि भारतीय जनता पार्टीको नेतृत्वमा यहाँ सरकार बन्ने निश्चित भएको छ

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

बेनी, म्याग्दी, ३ जेठ  : प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा रहेको तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । म्याग्दी नदीको किनारमा

सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि विद्यालयसँग २७ बुँदे सम्झौता

भक्तपुर, ३ जेठ । सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि सूर्यविनायक नगरपालिकाले यहाँका सामुदायिक विद्यालयहरुसँग २७ बुँदे कार्यसम्पादन सम्झौता गरेको छ । नगरपालिकाले आयोजना गरेको भेलामा बृहत् छलफल पछि नगर भित्रका

एकता संयोजन समितिको बैठक जारी

काठमाडौं , ३ जेठ । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अन्तिम रुपम दिन पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले पार्टी एकताको सहमतिलाई औपचारिक रुपमा