Logo
प्रमुख समाचार

‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग

काठमाडौँ, १ जेठ  : प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गर्नुभएको छ ।  सो

विस्तृत पढ्नुहोस
दुई कोरियाली उच्चस्तरीय अधिकारी बुधबार भेट्दै

सोल, १ जेठ : उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल

प्रदेश नं ३ को राजधानीका लागि सम्भाव्यता अध्ययन शुरु

काठमाडौँ, ३१ वैशाख (रासस) : प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ ।  काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी

काठमाडौँ, ३१ वैशाख : संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल जारी रह्यो । नेकपा (एमाले)का घनश्याम भुसालले

मोदीको नेपाल भ्रमण सफल :अध्यक्ष राणा

काठमाडौं, ३१ वैशाख । राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले नेपालसँग सम्बन्ध सुधार गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,“मोदीजीले आफू प्रधानमन्त्रीको

प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक : यी हुन निर्णयहरु

हेटौँडा, ३१ वैशाख : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५÷७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित

युद्धविराम गर्न म्यानमारलाई चीनको आग्रह

याङगुन, ३१ वैशाख : चीनले आफ्नो सिमानासँग जोडिएको म्यानमारको भूभागमा भएको हिंसा रोक्न म्यानमारलाई युद्धविराम गर्न आग्रह गरेको छ । म्यान्माली सेना र स्थानीय आदिवासी जनजातिका विद्रोही समूहका बीचमा भएको

‘बजेटमा नयाँपन देखिन आवश्यक’ : सांसदहरु

काठमाडौँ, ३० वैशाख : राष्ट्रियसभामा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा जारी छ । आजको बैठकमा उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा

शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने : पौड्याल

पाँचथर, ३० वैशाख : नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले अहिलेको सरकारले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक संघको २९औँ स्थापना दिवसको अवसरमा नेपाल शिक्षा संघ पाँचथरले

केन्द्रसहित ९३ त्रिवि निकायमा लेखापरीक्षणमा बेवास्ता

कुमार चौलागाई  : काठमाडौँ, ३० वैशाख / त्रिभुवन विश्वविद्यालयका दर्जनौं निकायमा थुप्रै वर्षअघिदेखि लेखापरीक्षण हुन नसकेको तथ्य बाहिर आएको छ ।  महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदनमा

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु, अरु कैयौँ घाइते

सुराबिया, इन्डोनेसिया३० बैशाख । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको समाचार छ । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले

द्वन्द्वकालमा बेपत्ता घर फर्केनन्

प्रेम रौले : बाजुरा, ३० वैशाख: जनयुद्ध सकिएको करीब २१ वर्ष पुगे पनि बेपत्ता भएका बाजुराका ३० जना घर फर्कन सकेका छैनन् । राज्य र दुवै माओवादी पक्षबाट बाजुराका सर्वसाधारण जनताले