Logo
प्रमुख समाचार

दुर्घटनामा शिक्षकको मृत्यु

धादिङ, ५ वैशाख । धादिङको गल्छी गाउँपालिका–१ मा रहेको भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ । सोही

विस्तृत पढ्नुहोस
३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर

सुरुङ्गा, झापा, ४ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर शुरु भएको छ । वैशाख २ गतेदेखि शुरु भएको

भोजपुरमा विद्यार्थी भर्ना अभियान

सरिता राई, भोजपुर, ४ वैशाख । भोजपुर नगरपालिका भित्र विद्यार्थी भर्ना अभियान थालिएको छ । विद्यालय उमेरका बालबालिकालाई अनिवार्य शिक्षाको पहुँचमा ल्याउने उद्धेश्यका साथ आजबाट भर्ना अभियान थालिएको हो । नगरपालिकाको जनसेवा आधारभुत

अखिलका एक सदस्यले एक विद्यार्थी भर्ना गराउने

काठमाडौँ, ४ वैशाख : नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पु¥याउन

मन्त्रिपरिषद्द्वारा पाँच विधेयक तर्जुमाका लागि स्वीकृत

सुर्खेत, ४ वैशाख  : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिसम्बन्धी विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

अपराध महाशाखामा एसएसपी सिंह

काठमाडौं, ३ वैशाख : महानगरीय अपराध महाशाखामा एसएसपी धीरजप्रताप सिंह आएका छन् । वैशाख २ गते मन्त्रीस्तरिय निर्णयबाट उनलाई प्रहरी प्रधान कार्यालयले अपराध महाशाखामा काजमा सरुवा गर्ने निर्णय गरेको हो।

क्रान्तिकारी पत्रकार संगठनमा न्यौपाने

चितवन, ४ वैशाख (रासस) : क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको आज भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । समितिका उपाध्यक्षमा

रूसद्वारा सिरिया आक्रमणबारे अनुसन्धानमा अवरोध ग¥यो भन्नु निराधार आरोप : क्रेमलिन

मस्को, रूस, ४वैशाख : अन्तर्राष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीहरूलाई सिरियामा केही दिन पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन गर्न गएको समूहलाई रूस र सिरियाले अवरोध गरेको भनी आएको खबरहरू

कांग्रेस भित्र लोकतान्त्रिक फोरम असन्तुष्ट, यस्तो छ कारण

काठमाडौँ, ४ वैशाख । लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय

संघीय सरकार एक्लैले शासन गर्न सक्दैन : सभामुख महरा

वैशाख ३, काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय सरकार एक्लैले शासन गर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । सोमबार काठमाडौंमा आयोजित सूचनाको हक कार्यान्वयनका लागि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै

एमाले स्थायी समिति बैठक सुरु

काठमाडौं, ३ बैशाख । नेकपा एमाले स्थायी समितिको बैठक सुरु भएको । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । पार्टी एकताबारे अन्यौल देखिएका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी

निजी स्कुलको शुल्क घटाउन विद्यार्थी संगठनले दियो सरकारलाई ७२ घण्टे अल्टिमेटम

वैशाख ३, काठमाण्डौ । प्रमुख राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले निजी विद्यालयको शुल्क घटाउनका लागि दबाबस्वरुप ७२ घण्टे अल्टिमेटम दिएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र सम्बद्ध