Logo
प्रमुख समाचार

प्रधानमन्त्री मेले संसदमा ‘दमदार प्रस्ताव ’ पेश गर्ने

बेलायती प्रधानमन्त्री टरिजा मेले यूरोपेली संघ इयूबाट बेलायतको बहिर्गमन ब्रेक्जिटका लागि संसदमार्फत अर्को एउटा ‘दमदार खाका’ पेश गर्ने आइतबार बताउनुभएको छ । बेलायती पत्रिका सन्डे

विस्तृत पढ्नुहोस
 माछा बजारमा आक्रमण हुँदा १९ व्यक्तिको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वमा रहेको लेक अल्बर्टमा एक बन्दूकधारी समूहको आक्रमणमा परी कम्तीमा १९ नागरिकको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन् ।बुधबार स्थानीय माछा बजारमा भएको उक्त आक्रमणको कुनै

भारतीय निर्वाचन अन्तर्गत सातौँ चरणको मतदान सम्पन्न

 भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१।१३ प्रतिशतले मतदान गरेकोे आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । आइतबार चन्डीगढ र सात राज्यका ५९ सीटका लागि

‘सम्पदाको संरक्षण स्थानीयको अग्रसरतामा’

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनीसहित बुद्धसँग सम्बन्धित क्षेत्रका महत्वपूूर्ण सम्पदाको संरक्षण र विकासमा स्थानीय तहबाटै अग्रसरता हुनुपर्ने बताउनुुभएको छ । प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष

‘बैंकहरु सामाजिक क्षेत्रमा उत्तरदायी हुनुपर्छ’

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरु आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । एनआइसी एशिया बैंकको जनकपुरस्थित पिराडी चौक शाखाको उद्घाटन गर्दै उहाँले

मन्त्री मगरको पहलमा शहीद गौतमका तीन छोरी काठमाडौँमा भर्ना

‘यी नानीहरुलाई राम्रोसँग हेर्नुहोला’ शहीद गोविन्द गौतमकी तीन छोरीलाई भर्ना गराएर खाजा खाँदै गर्दा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले भन्न नपाउँदै बालुवाटारस्थित मातृभूमि शिक्षा सदनकी कर्मचारी भावना खड्को मुखबाट निस्कियो,

युवा वैज्ञानिकको सहभागिता बढाउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले मुलुकको विकासका लागि युवा वैज्ञानिकको सहभागिता बढाउनुपर्ने बताउनुभएको छ । पोलिमार विश्व वैज्ञानिक सञ्जाल, त्रिभुवन विश्वविद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान

प्रचण्ड निवासमा बामदेव र नारायणकाजी

काठमाडौं, ५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अचानक स्थगित् भएको छ । अब बैठक कहिले बस्छ ? भन्ने अन्यौलता छ ।

हिन्दुराष्ट्र कायम गर, प्रेसमाथिको हस्तक्षेपको बन्द गर भन्दै काठमाडौंमा जुलुश प्रर्दशन (फोटोफिचर)

काठमाडौं, ५ जेठ । विभिन्न धार्मिक संघ/संस्थाहरुले नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । आइतबार काठमाडौँको भद्रकालीमा प्रदर्शन गर्दै नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गरेका हुन् । सहभागीहरुले

जनप्रतिनिधिले जनताका बीचमा आफूलाई काम गरेको प्रमाणित गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, ५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जनप्रतिनिधिले एकतावद्ध भएर उदेश्य प्राप्तिका लागि मेहनत गर्न जरुरी रहेको बताएका छन । उनले

ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान

काठमाडौं, ५ जेठ । ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।

नेकपा सचिवालय बैठक स्थगित्

काठमाडौं, ५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अनिश्चित् कालका लागि स्थगित् भएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्य्विभाजन टुंगाउने