Logo
प्रमुख समाचार

काबुलमा शान्ति र सुुरक्षासम्बन्धी सम्मेलन सुरु

काबुल, १६ फागुन : अफगानिस्तानको राजधानी काबुलमा बुधबार अफगानिस्तानको शान्ति र सुरक्षासम्बन्धी ‘काबुल सम्मेलन’ सुरु भएको समाचार छ । उक्त सम्मेलनको शीर्षक शान्ति र सुरक्षा

विस्तृत पढ्नुहोस
मालदिभ्स सङ्कट समाधानका लागि राष्ट्रसंघीय मध्यस्थता आवश्यकः प्रतिपक्षी

कोलोम्बो, १६ फागुन  : मालदिभ्सको प्रतिपक्षी गठबन्धन समूहले देशमा विद्यमान राजनीतिक सङ्कट समाधान गर्न अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न संयुक्त राष्ट्रसंघका पूर्व प्रतिवेदकलाई बोलाएको मङ्गलबार जनाएको छ । पूर्व राष्ट्रपतिद्वय मोहमद

सुनसरी साक्षर जिल्ला घोषणा कति सान्दर्भिक ?

अजितकुमार झा इनरुवा, १६ फागुन । सुनसरीलाई नेपालको ४५औँ जिल्लाका रुपमा मंगलबार साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीलाई औपचारिक कार्यक्रममा सुनसरीलाई ४५औँ

सवारी दुर्घटनाबाट छ महिनामा १०५ को मृत्यु

काठमाडौँ, १५ फागुन  : काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७४÷०७५ को छ महिनामा १०५ जनाले ज्यान गुमाएका छन् । महाशाखाको तथ्याङ्कअनुुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् ।

श्रीदेवीको ‘दुर्घटनावस डुबेर’ मृत्यु : दुबई सरकार

दुबई , १५ फागुन (रासस/पिटीआई) ःबलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’ मा डुबेर मृत्यु भएको दुबई सरकारले सोमबार जानकारी गराएको छ । वलिउड नायिकाको पूरा नाम, राहदानी नं

वाम कार्यदल बैठक बस्दै

काठमाडौं, १५ फागुन । एमाले र माओवादी केन्द्रबीच संगठनात्मक एकीकरणको लागि अन्तरिम विधान बनाउन गठित कार्यदलको बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले संगठनहरुको एकीकरणको मापदण्ड बनाउन

पुनःनिर्माण प्राधिकरणले प्रदर्शनी गर्ने

काभ्रे, १५ फागुन (रासस) : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काभ्रेले भूकम्पसम्बन्धी जिल्लास्तरीय रुपमा प्रदर्शनी गर्ने भएको छ । विशेष गरेर भूकम्पपछि कस्ता घर बनाउनुपर्छ र जिल्लाको स्थिति के छ भन्ने विषयमा

प्रदेश नम्बर ६ का मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिदै

काठमाडौं १५ फागुन । प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिदै हुनुहुन्छ । मुख्यमन्त्री नियुक्त भएपछि आज हुने प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा उहाँले विश्वासको मत

सवै पार्टीले शर्त मानेमा सिरियामा युद्धविराम सम्भव : रसिया

मस्को, १४ फागुन (रासस/सिन्ह्वा) : रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सवै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताउनु भएको छ । सुरक्षा

प्रदेश १ मा दुई समिति गठन

विराटनगर, १४ फागुन  : आज प्रदेश नं १ को प्रदेशसभा बैठकले सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । प्रदेशसभा बैठकको कार्यसूची, प्राथमिकता, समय

एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौँ, १४ फागुन (रासस) : वर्तमान सरकारले मन्त्रिपरिषद् गठन गर्दा संविधानको मर्म र भावनानुसार न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न महिला अधिकारकर्मीले आग्रह गरेका छन् । महिलाको भूमिकाविना राष्ट्रको

चार जनाले लिए सपथ : कसले कुन मन्त्रालय पाए ?

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादीका ४ जना मन्त्रीले  सपथ लिएका हुन् । एमाले महासचिव ईश्वर पोखरेल रक्षामन्त्री भएका