Logo
प्रमुख समाचार

उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा

सोल, २६ माघ : दक्षिण कोरियामा शुक्रबारबाट सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागिताका लागि उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको समाचार

विस्तृत पढ्नुहोस
बङ्लादेशका पुर्वप्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय

ढाका, २५ माघ (रासस/सिन्ह्वा) : बङ्लादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय फैसला भएको छ । भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उहाँलाई पाँच बर्ष जेल सजायको फैसला

मानव तस्करीको आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

माघ २५ काठमाडौं । मानवतस्करीको आरोपमा कलाकार एवम्ं द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन्। दक्षिण कोरियामा कार्यक्रममा सँगै लगिएका केही मानिसहरु उतै छाडेर आएको आरोप खड्गीमाथि छ। केन्द्रीय अनुसन्धान

‘दरबारमार्ग होटल बलात्कार घटनामा प्रहरीको कमजोरी’

काठमाडौँ, २५ माघ (रासस) : दरबारमार्गस्थित एक होटलमा यही माघ ७ गते भएको सामूहिक बलात्कारको घटनाका सम्बन्धमा प्रहरीद्वारा गठित छानबिन समितिले घटनामा प्रहरीको समेत कमजोरी देखिएको प्रतिवेदन तयार पारेको छ

दक्षिण कोरियामा अमेरिकी अधिकारीसँग भेटवार्ता हुदैन : उत्तर कोरिया

प्योङयाङ, २५ माघ (रासस/सिन्ह्वा) : ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ । यससम्बन्धी समाचारको उत्तर कोरियाले

प्रदेश ३ को कांग्रेस संसदीय दलको नेतामा बानियाँ चयन

काठमाडौं, २५ माघ । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलको नेतामा इन्द्र बानियाँ चयन भएका छन् । बिहीबार काठमाडौंमा बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो । केन्द्रीय

एभरेष्ट होटलका मालिक मस्कुर पक्राउ

काठमाडौँ, माघ २५ : एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई महानगरीय प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको छ । मस्कुरले ठमेलबाट नेदरल्यान्ड पठाएको पार्सलभित्र जर्मनीको फ्रयाङ्कफर्टमा लागुऔषध भेटिएपछि उनी

जबर्जस्ती करणीमा ८० वर्षसम्मको संलग्नता

अञ्जली थापा : हेटौँडा, २५ माघ (रासस) : बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ । पछिल्लो समय पीडित महिलाका साथै

त्रिशूलीमा दूध ट्यांकर खस्दा दुईको मृत्यु

रत्ननगर, चितवन, २५ माघ (रासस) : चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा आज बिहान ट्रकसँग ठोक्किएर एउटा दूध ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्यांकरका

जर्मनीका दलहरूद्वारा “बृहत् गठबन्धन” बनाउने सम्झौता

फ्राङ्कफर्ट,  २५ माघ : जर्मनीका तीन वटा राजनीतिक दल “बृहत् गठबन्धन” बनाउने सम्झौतामा पुगेका छन् । कडा सौदाबाजी गरेर दलहरू सम्झौता गर्ने अवस्थामा पुगेका स्थानीय सञ्चार माध्यमहरूले बुधबार बिहान जनाएका

स्नातकोत्तर तह सञ्चालनका लागि महायज्ञ

ताप्लेजुङ, २५ माघ । ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि बुधबारदेखि महायज्ञ शुरु गरेको छ । क्याम्पस स्थापना भएको २७ वर्षपछि तह वृद्धिका लागि पूर्वाधार निर्माणमा

प्रदेश नं ५ को मतपरिणाम घोषणा

तुलसीपुर, दाङ, २४ माघ (रासस) : प्रदेश नं ५ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम घोषणा गरिएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलका अनुसार दलिततर्फ नेकपा (एमाले)का उम्मेदवार रामलखन चमार