Logo
प्रमुख समाचार

ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत’: उत्तर कोरिया

प्योङयाङ , उत्तर कोरिया, २२ माघ : उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको

विस्तृत पढ्नुहोस
सभामुखको निर्वाचन कार्यतालिका प्रकाशन

धनगढी, २२ माघ (रासस) : प्रदेश नं ७ प्रदेशसभा सचिवालयले प्रदेशसभाको सभामुखको निर्वाचन कार्यतालिका आज प्रकाशन गरेको छ । आइतबार भएको प्रदेशसभाको पहिलो बैठकले गरेको निर्णयअनुसार आगामी माघ २९ गते

शिक्षामा सरकारी लगानीको समीक्षा गर्न राष्ट्रपतिको आग्रह

पालुङ, मकवानपुर, २१ माघ (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा गरिएको सरकारी लगानीको प्रतिफलबारे समीक्षा गरी आगामी दिनका लागि थप परिष्कृत नीति तथा कार्यक्रम तर्जुमा गर्न सम्बद्ध पक्ष जागरुक हुनुपर्ने

प्रदेशसभा अन्तरिम कार्यविधि पारित

जनकपुरधाम, २१ माघ : प्रदेश नं २ को प्रदेशसभाको आजको पहिलो बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ लाई संशोधनसहित पारित गरेको छ । शैक्षिक तालिम केन्द्र भवन जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभामा

भारतीय चालक दलका २२ सदस्यसहितको पानीजहाज बेपत्ता

नयाँदिल्ली, २१ माघ  : पश्चिम अफ्रिकी बेनिन्मा २२ जना भारतीय चालक दलका सदस्यसहितको एक पानीजहाज बेपत्ता भएको अधिकारीहरुले आइतबार जनाएका छन् । पेट्रोल बोकेको सो जहाजमा १३ हजार ५०० टन

माघभित्र एकताका धेरै कुरा टुंगिने प्रचण्डको विश्वास

काठमाडौं, २१, माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ महिनाभित्र एकताका धेरै कुरा टुंगिने बताएका छन् । उनले एकताका लागि भएका वार्ताहरु सकारात्मक दिशामा अगाडि बढेको भन्दै एकतालाई

नेपालको द्रुत आर्थिक विकासमा भारतले सघाउने

काठमाडौँ, २१ माघ : भारतले नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताअनुरुप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने बताएको छ । प्रजातान्त्रिक रुपमा निर्वाचित नेपालको

प्रदेश नं १ मा माघ २९ गते सभामुखको निर्वाचन

विराटनगर, २० माघ (रासस) : प्रदेश नं १को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको आज बसेको बैठकले प्रदेशको सभामुख, उपसभामुखको निर्वाचनको मिति निर्धारण गर्नाका साथै माघ २२ गते हुन गइरहेको प्रदेशसभा सञ्चालनसम्बन्धी

cpn-uml-1
एमालेले प्रदेश नं २ मा संसदीय दलको नेता छान्न निर्वाचन गर्ने

महेन्द्रनगर, धनुषा, २० माघ  : प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रुपमा उपस्थित भएको नेकपा ९एमाले०को संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ

संसदीय दलका नेता छान्न राजपाको बैठक

महेन्द्रनगर, धनुषा, २० माघ : प्रदेश २ को संसदीय दलका नेता छान्नका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठक आज जनकपुरमा बस्दैछ । बैठकमा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित

रु दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

रमेश लम्साल : काठमाडाँै, २० माघ  : धितोपत्र बजारमा एकै पटक रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत्

अमेरिका मेक्सिको द्धिपक्षीय सुरक्षा योजनामा सहमत

मेक्सिको सिटी, २० माघ : संयुक्त राज्य अमेरिका र मेक्सिको द्धिपक्षीय सुरक्षा योजनालाई संयुक्त रुपमा अघि बढाउन सहमत भएका छन् । हाल मेक्सिकोको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र