काठमाडौं, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । पूर्व राजा शाहलाई विमानस्थल पुर्याएर फर्कने
कञ्चनपुर, २८ चैत । कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी
काभ्रेपलाञ्चोक, २८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताउनुभएको छ । आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा
काठमाडौँ, २७ चैत । गृहमन्त्री रामबहादुर थापाले नेपालको संविधान र सर्वोच्च अदालतको आदेशका आधारमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको
चैत २७, काठमाण्डौ । सरकारले यही चैतको १५ गते सम्म सवै कर्मचारीे समायोजन गरीसकेको दावी ग¥यो । तर समायोजन पछि कर्मचारी कार्यस्थलमा नखटीदै समस्यै समस्या देखिएको छ । समायोजनमा जान
काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको नेपाल भ्रमण वर्ष २०२०
नयाँ दिल्ली, २७ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र “पीएम नरेन्द्र मोदी” प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ । सत्ता र शक्तिको दुरुपयोग गर्दै निर्वाचनको पूर्वसन्ध्यामा
बनेपा, २७ चैत । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र एकता खोज्नेहरुले व्यवहारमा पनि एकता प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ को नौबिसेमा नेपाली
काठमाडौं, २७ चैत । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’की छोरीले दिएको बन्दीप्रत्येक्षीकरणको रिट खारेज गरिदिएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तान
काठमाडौं, २५ चैत । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले शुक्रबार देशभर शक्ति प्रशर्दन गर्ने भएको छ। सरकारलाई दबाब दिने उद्देश्यले राजपाले देशभर प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको
काठमाडौँ, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफू र आफ्नो परिवारका सदस्यका नाममा गैरकानूनी जग्गा हिनामिनामा संलग्नता नरहेको जनाएका छन् । महासचिव पौडेलले आज विज्ञप्ति
विराटनगर, २७ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होली डे’ समाप्त गर्ने योजनाका साथ अघि बढिरहेको बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा