Logo
प्रमुख समाचार

बेलयातका प्रधानमन्त्री मे चीनको भ्रमणमा

बेइजिङ, ११ माघ : बेलयातका प्रधानन्त्री थेरेसा मेले चीनको भ्रमण गर्ने हुनु भएको छ । उहाँले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण

विस्तृत पढ्नुहोस
नवराज सिलवाललाई असुरक्षित बनाइयो : केपी ओली

प्रकाश सिलवाल : काठमाडौँ, ११ माघ (रासस) : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र र प्रशासनमा दूरगामी असर पार्ने प्रकारका गरेका सबै निर्णयलाई नयाँ सरकारले अस्वीकार गर्ने

नेपाल–भारत सम्बन्ध अब विकासको अधारमा कायम हुनुपर्छ : बराल

काठमाडौं, ११ माघ । भारतका लागि पूर्व नेपाली राजदुत एवम् परराष्ट्रविद प्रा। लोकराज बरालले नेपाल र भारतवीचको सम्बन्ध अब पूरानो माईण्डसेट अनुसार चल्न नहुने धारणा राखे । बिहीबार रिपोर्टर्स क्लब नेपालले

चुनाव जित्ने महेश जाजुको यस्तो छ फुर्मल्ला

काठमाडौं, ११ माघ । नेपाली काँग्रेसबाट राष्ट्रिय सभाको लागि १ नम्बर प्रदेशका उम्मेद्धवार बनेका उद्योग व्यवसायी तथा समाजसेवी महेश जाजु यतिवेला चुनाव जित्नेगरि आन्तरिक गृहकार्यमा जुटेका छन् । उद्योग व्यवसायी

कृषि विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा

चितवन, ११ माघ । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय का पदाधिकारीले विलासी गाडी खरिद गरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका छन् । विश्वविद्यालयमा शैक्षिक सामग्रीको अभाव, प्रयोगशाला, पुस्ताकालय, भवन जीर्ण

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

सोल, ११ माघ,: उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा

एक हजारलाई कम्बल वितरण

विराटनगर, ११ माघ (रासस) : मोरङको जहदा गाउँपालिकाअन्तर्गत विपन्न परिवारका एक हजारलाई यहाँ बुधबार न्यानो कम्बल वितरण गरियो । पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले जहदा गाउँपालिका, भ्रातृ सामुदायिक कल्याण समाज

बाँदरमुढे घटनापीडितको लगत संकलन शुरु

रत्ननगर, चितवन, ११ माघ (रासस) : बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान

वनको आम्दानीबाट शिक्षकलाई पारिश्रमिक

पाल्पा, ११ माघ । रैनादेवी छहरा गाउँपालिका–८, राजापानी आधारभूत विद्यालयका शिक्षकले पारिश्रमिक सामुदायिक वनको आम्दानीबाट लिन बाध्य छन् । विद्यालयमा दश शिक्षकमध्ये चारजना दरबन्दीका शिक्षक, एक बाल शिक्षक, पाँच निजी

प्रदेश नं ६ मा १२ को उम्मेदवारी

सुर्खेत, १० माघ (रासस) : राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ । यस प्रदेशबाट राष्ट्रियसभाका लागि आठ सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्यका लागि

साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

काठमाडौँ, १० माघ । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानका प्राज्ञ सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

कारबाहीमा २३ जना आतङ्ककारी मारिए

अफगानिस्तान, १० माघ । आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा बुधबार बिहान भएको सुरक्षाकारबाहीमा २३ जना आतङ्ककारी मारिएका छन् । पूर्वीप्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालक्षित एक कारबाहीका क्रममा कम्तीमा चार