Logo
प्रमुख समाचार

भक्तपुरमा पेस्तोल देखाएर लुटपाट

भक्तपुर, १० माघ  : भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल

विस्तृत पढ्नुहोस
अमेरिकालाई टर्कीको आग्रह

अंकरा, १० माघ (रासस/एएफपी) : सिरियाको कुर्दिस लडाकु समूह, वाइपीजीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको टर्कीले उक्त समूहलाई कुनै पनि हालतमा समर्थन नगर्न अमेरिकालाई टर्कीले आग्रह गरेको छ । टर्कीले उक्त

महोत्तरी जिल्लामा झलमल्ल घाम लाग्यो

गोपालप्रसाद बराल : बर्दिवास, १० माघ : महोत्तरी जिल्लामा २४ दिनपछि एकाबिहानै झलमल्ल घाम देखिएपछि उत्साह छाएको छ । गत पुस १७ गतेदेखि लगातार बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहिरहने क्रम पछिल्ला

माओवादी केन्द्रले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगायो

काठमाडौँ, ९ माघ (रासस) : नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको

रोहिङ्ग्यालाई बुधबारदेखि स्वदेश फिर्ता गरिँदै

याङ्गुन, ९ माघ  : हाल बङ्गलादेशमा रहेका म्यान्माली रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले राखिन राज्यका अधिकारीहरुसँग छलफल गर्न लाग्नुभएको छ । उहाँले

विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक सामग्री

बुटवल, ९ माघ । रोट्रयाक्ट क्लब अफ बुटवल साउथले रुपन्देहीको देवदह–१०, मुढाबासस्थित जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शीतलहरमा ट्रयाकसुट तथा शैक्षिक सामग्री वितरण गरेको छ । विगत पाँच वर्षदेखि सो

विद्यालयलाई पाँचथान कम्प्युटर

इलाम, ९ माघ (रासस) : पूर्वविद्यार्थी तथा समाजसेवी गजेन्द्र पौडेलले फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङस्थित छायाँदेवी माध्यमिक विद्यालयलाई सोमबार पाँचथान कम्प्युटर निःशुल्क हस्तान्तरण गर्नुभएको छ । सरस्वती पूजाको अवसर पारेर पौडेलले विद्यालयमा

गाउँपालिकाको भवनका लागि जग्गा उपलव्ध

बाबियाचौर, म्याग्दी, ९ माघ (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र रहेको ६ नम्बर वडामा पर्ने पोखरेबगरका बासिन्दाले गाउँपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् । सोमबार पोखरेबगरमा भएको टोल

बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु

चरिकोट, ९ माघ (रासस) : चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । सोमबार

ओलम्पिकपछि पनि वार्तालाई निरन्तरता दिनुपर्छ : राष्ट्रपति इन

सोल, ८ माघ : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आगामी ओलम्पिक खेलकूदपछि पनि दुई कोरियाबीचको वार्तालाई जारी राख्नुपर्नेमा जोड दिनुभएको छ । सोमबार आफ्नो सचिवालयका अधिकारीहरुलाई गर्नुभएको सम्बोधनमा उहाँले

तरुण दलको राष्ट्रिय भेला नगरकोटमा

काठमाडौँ, ८ माघ (रासस) : नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको राष्ट्रिय भेला भक्तपुरको नगरकोटमा यही माघ २८ र २९ गते हुने भएको छ । मुलुक नयाँ राजनीतिक चरणमा

समृद्धिका आवश्यकतालाई नेतृत्व वर्गले बोध गर्नुपर्छ : नेता चन्द

काठमाडौँ, ८ माघ (रासस) : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुकको राष्ट्रियता बलियो बनाउने कुरा र जनताको समृद्धिका आवश्यकतालाई नेतृत्व वर्गले बोध गर्नुपर्ने बताउनुभएको छ । लिडरसिप एकेडेमीको आयोजनामा भएको राष्ट्रिय युवा