Logo
प्रमुख समाचार

रु तीन लाख रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाडौँ, ८ माघ (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित पक्राउ

विस्तृत पढ्नुहोस
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जितपुर, ८ माघ । यहाँको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प

आज श्रीपञ्चमी: सरस्वतीको पूजाआराधना गरी मनाइँदै 

काठमाडौँ, ८ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने

भारतीय प्रधानमन्त्री मोदी डाभोस प्रस्थान गर्दै

नयाँ दिल्ली, ८ माघ  : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस प्रस्थान गर्दै हुनुहुन्छ । विश्व आर्थिक मञ्चको ४८ औँ बैठकमा सहभागिताका लागि उहाँ सोमबार नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान

उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै

काठमाडौं, ८ माघ । नेकपा एकाले स्थायी समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा सदस्य उम्मेदवार चयन र पार्टी एकीकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष

गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि क्लवले जुटायो २ लाख

कौरव खत्रीः गुल्मी ०८ माघ । गुल्मीको एक क्लवले विपन्न गरिव र जेहेन्दार विद्यार्थीहरुका सहयोगका लागि देश तथा विदेशबाट झण्डै २ लाख रकम संकलन भएको छ । मुसिकोट नगरपालिका १

त्रिभुवन माविले ६३ लाख आर्थिक सहयोग रकम जुटायो

करौव सत्रीः गुल्मी ०८ माघ । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक अभियान मार्फत ६३ लाख भन्दा बढिको आर्थिक सहयोग रकम जुटाएको छ । मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको भुवाचिदिमा

संसदीय दलको नेतामा पोखरेल सर्वसम्मत

बुटवल, ७ माघ (रासस) : नेकपा (एमाले) को प्रदेश नं ५ को संसदीय दलको नेतामा प्रदेश सांसद शंकर पोखरेल चयन भएका हुनुभएको छ । प्रदेश सांसदको पद तथा गोपनीयताको शपथ

समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

रमेश लम्साल : काठमाडौँ, ७ माघ । उद्योग मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच काममा समन्वय हुन नसक्दा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् उपलब्ध गराउने कार्यतालिका पर धकेलिँदै गएको छ ।

ज्येष्ठ नागरिकलाई न्यानो कपडा

तुलसीपुर, दाङ, ७ माघ  : तुलसीपुर उपमहानगरपालिका वडा नं १मा रहेका ज्येष्ठ नागरिकलाई आज न्यानो कपडा वितरण गरिएको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो वडामा रहेका ८० वर्ष उमेर

जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी : प्रमुख झा

बुटवल, ७ माघ (रासस) : प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आज यहाँ पदबहाली गर्नुभएको छ । उहाँले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई

विश्व बैंकद्धारा ४४ अर्ब बढी ऋण सहयोग

काठमाडौँ, ७ माघ (रासस): विश्व बैंकले नेपालको सामाजिक– आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।