Logo
प्रमुख समाचार

छुट तथा पुनःजाँच सर्वेक्षणको काम अन्योलमा

गोरखा, २१ चैत : गोरखा जिल्लामा बुधबारदेखि शुरु गर्ने भनिएको छुट तथा पुनःजाँच सर्वेक्षणको काम अन्योलमा परेको छ । सर्वेक्षणका लागि खटिने प्राविधिकहरुले काममा नजाने

विस्तृत पढ्नुहोस
नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल

चैत २०, काठमाण्डौ । नेकपाको एकता प्रकृया लम्बिदै जादा पार्टिभित्रका गुटहरु बलिया र सकृया बन्दै गएका छन । पुर्व एमाले र पुर्व माओवादीमा रहेका गुटहरु पार्टी एकतापछी अझै झाङ्गिदै गएको

सरकारको नजर नपुगेका जेष्ठ नागरिकको सम्मान कसले गर्ने ?

चैत २०, काठमाण्डौ । नेपाल सरकारले जेष्ठ नागरिकको सुविधाका लागि भन्दै विभिन्न स्थानमा वृद्धाश्रम सञ्चालन गरेको छ । सरकारको अनुदान र समुदायको सञ्चालनमा रहेका वृद्धाश्रममा सयौँ जेष्ठ नागरिक बस्दै आएका

कामपाको विकासमा प्रदेश सरकारले सघाउने

हेटौँडा, २० चैत / प्रदेश नं ३ सरकारले काठमाडौँ महानगरभित्रको अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने आश्वासन दिएको छ । आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाको विकासमा तर्फबाट गरिने सहकार्यसम्बन्धी काठमाडौँ महानगरपालिका र

कांग्रेस जिल्ला सभापति भेला, राहतबारे छलफल

काठमाडौँ, २० चैत : नेपाली काङ्ग्रेसका जिल्ला सभापतिको अनौपचारिक भेलामा बारा र पर्साका हावाहुरीबाट प्रभावित बस्तीमा राहत दिने विषयमा छलफल भएको छ । आजदेखि यहाँ शुरु भएको दुई दिने भेलामा

विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड (भिडियाे)

काठमाडौं, २० चैत । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालयदेखि विश्वविद्यालयसम्म व्यवसायिक शिक्षामा प्राविधिक शिक्षा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षा आजको

कनकाईमा ऐलानी जग्गाको लगत सङ्कलन

भद्रपुर, २० चैत : झापामा पहिलोपटक कनकाई नगरपालिकाले नगरका नौ वटै वडाको ऐलानी जग्गाको लगत सङ्कलन शुरु गरेको छ । वर्षौँदेखि जोतभोग गरिरहेका तर लालपुर्जाविहीन जग्गाधनीलाई सो वितरणका लागि ऐलानी

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको शुभारम्भ

सिबी अधिकारी : काठमाडौँ, २० चैत। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मतको औपचारिक रुपमा आज शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले धावनमार्ग मर्मतको शुभारम्भ

रेडियो नेपाल रुपान्तरित हुन्छ ः मन्त्री बाँस्कोटा

काठमाडौँ, २० चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरित हुने भएकाले सोही अनुरुपको मनस्थिति बनाउन सम्बन्धित कर्मचारीलाई

ब्रुनाईमा नयाँ कानुन: बलात्कारी, व्यभिचारी र समलिङ्गीलाई मृत्युदण्ड

काठमाडौं,२० चैत्र । दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने सजाय भएको नयाँ इस्लामिक कानुन बुधवारदेखि लागु गरेको छ। नयाँ कानुनमा चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू रहेका

जिल्ला सभापतिहरुको भेला आजदेखि, शीर्ष तहमै चरम विवाद

चैत १९, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसभित्र फेरि विवाद चर्किने भएको छ । विधानका विषयलाई लिएर पार्टीका जिल्ला सभापतिहरु बुधबार काठमाडौंमा भेला हुँदै छन् । जिल्ला सभापतिहरु पार्टीको केन्द्रिय

बजेटपछि ओलीलाई हटाउने प्रचण्ड–माधव नेपालको तयारी, वामदेवले थाले गृहकार्य !

काठमाडौं, १९ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपालबीच नयाँ गठबन्धन बनेको छ । अर्का