Logo
प्रमुख समाचार

राष्ट्रिय सभा निर्वाचनबारे दल र आयोगबीच छलफल हुँदै

काठमाडौं, २  माघ : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न प्रमुख दलहरुलाई आयोगमा डाकेको छ। प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन कार्यतालिका, आचारसंहिता, मतगणनाको

विस्तृत पढ्नुहोस
केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

काठमाडौँ, २ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ । मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति

गाउँपालिकालाई ‘बाल विवाह मुक्त’ बनाउने अभियान

लमजुङ, माघ १ । लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई ‘बाल विवाह मुक्त’ बनाउने अभियान थालिएको छ । ‘छोरीका निम्ति स्वर्णिम भविष्य नेपाल महाअभियान, बालविवाहविरुद्ध संकल्प यात्रा’ को शुरुवात गर्दै गाउँपालिकालाई बालविवाह मुक्त बनाउन

कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

सप्तरी, १ माघ (रासस) : हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ । आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य

मकर संक्रान्तिले नेपालीबीचको एकता र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् : डा. महतो

काठमाडौँ, १ माघ । पूर्व सांसद, समाजसेवी एवम् चर्चित उद्योगपति डा. विरेन्द्र प्रसाद महतोले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त

पेरूको भूकम्पका कारण दुईको मृत्यु, १७ जना पुरिएको आशङ्का

लिमा, पेरू, १ माघ (रासस/सिन्ह्वा) : पेरुको सामुद्रिक क्षेत्रमा आइतबार गएको भूकम्पमा परी दुईजनाको मृत्यु भएको पेरुका अधिकारीले जनाएका छन् । भूकम्पका कारण खानी भत्किँदा केही कामदार खानीभित्र पुरिएको आशङ्का गरिएको छ

प्रधानमन्त्रीद्वारा माघे संक्रान्ति तथा माघी पर्वको शुभकामना

काठमाडौँ, १ माघ (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना

नेता पौडेलद्वारा मकर संक्रान्तिको शुभकामना

काठमाडौँ, ३० पुस (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मकर संक्रान्ति तथा माघी पर्व २०७४ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले आज एक प्रेस

ओलीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौँ, १ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण थारु समुदायका दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

राजविराज, ३० पुस (रासस) : पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आज थप एक महिलाको मृत्यु भएको छ । स्थानीय ६२ वर्षीया कलियादेवी

राष्ट्रिय सूचना आयोगका तीन कृति सार्वजनिक

काठमाडौँ, ३० पुस : राष्ट्रिय सूचना आयोगले ‘सूचनाको अधिकार’, ‘सूचनाको हकः सफलताका कथाहरु’ र ‘२०७३ माघदेखि २०७४ पुस समान्तसम्म भएका महत्वपूर्ण आदेशहरु’ नामक पुस्तक आज सार्वजनिक गरेको छ । आयोगद्वारा

इजरायली प्रधानमन्त्री भारतमा

नयाँ दिल्ली, ३० पुस  : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छ महिना अघि इजरायलको भ्रमणमा जानुभएको थियो