Logo
प्रमुख समाचार

राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिने देउवाको भनाइ

धनगढी, ३० पुस (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताउनुभएको छ । सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको

विस्तृत पढ्नुहोस
पाँच हजार कर्मचारी आन्दोलित (फोटोफिचर)

काठमाडौं, ३० पुस । स्थानीय निकायमा विगत आठ वर्षदेखि सामाजिक परिचालकको रूपमा काम गरेका पाँच हजार कर्मंचारी आन्दोलित भएका छन् । ऐेन/कानुनबोजिम राखिएका कर्मचारीलाई हटाएको भन्दै उनीहरू आन्दोलित भएका हुन्

ह्वाइट हाउसले ग¥यो समाचारको खण्डन

वासिङ्टन, ३० पुस । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको भनी प्रकाशित एक समाचारको खण्डन गरेको छ । उहाँले भन्नुभएको भनी अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा

‘अफगानिस्तानमा थप ७०० अमेरिकी सेना आउने’

काबुल, अफगानिस्तान, २९ पुस (रासस/एएनआई) : अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप ७०० अमेरिकी सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको खामा न्यूज एजेन्सीले शनिबार जनाएको

तिवारीको हत्यामा संलग्न पक्राउ

काठमाडौँ, २९ पुस (रासस) : नेपाल प्रहरीले गतबर्ष युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ । विसं २०७३ पुस ४ गते युवा संघ रुपन्देहीका तत्कालीन

उपेन्द्र यादव कम्बल बाँड्न दलित बस्ती पुगेपछि सर्वसाधरण खुशी

सप्तरी,  पौष २९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको दलित बस्तीमा कम्बल बाँडेका छन् । शीतलहर प्रभावित क्षेत्रमध्ये दलित बस्तीका स्थानीयको अवस्था अत्यन्तै नाजुक देखेपछि यादवले विपन्न परिवारलाई

‘विकास नै आफ्नो पहिलो लक्ष्य’ : महरा

तुलसीपुर, दाङ, २९ पुस : नेकपा(माओवादी केन्द्र) का नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका कृष्णबहादुर महराले शिक्षा, स्वास्थ्य, खानेपानी विद्युत्, यातायातजस्ता जनताका आधारभूत आवश्यकता पूर्ति

नारायणगढ–मुग्लिन सडक चार दिन बन्द नहुने

रत्ननगर, चितवन, २९ पुस (रासस) : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार दिन बन्द नहुने भएको छ । रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड आजदेखि

प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण भ्रमण

काठमाडौँ, २९ पुस : प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले आज चितवन जिल्लाको चैनपुरस्थित सैनिक आवासीय महाविद्यालय र भरतपुरस्थित महिन्द्र दल गणको निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले

कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक, नतिजा ग्रेडिङमा

२९ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । राष्ट्रिय

तलाउमा बस खस्दा भारतमा आठ जनाको मृत्यु

नयाँदिल्ली, २९ पुस : भारतको दक्षिणी राज्य कर्नाटकमा एउटा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । पुल तर्दै गर्दा शनिबार तलाउमा बस खसेको र अरु १० जना घाइते भएका

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना तयार

बैतडी, २९ पुस (रासस) : बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार