काठमाडौँ, ८ चैत । राष्ट्रियसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ । संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राख्नुभएको प्रस्तावलाई
नानजिङ्, चीन, ८ चैत । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मत्ृयु हुनको साथै अन्य ९० घाइते भएका छन् ।
काठमाडौँ, ८ चैत । सरकारले समायोजन भएर जाने नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहका कर्मचारीलाई माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० अवधिभर पूर्ववत् जिम्मेवारीमै रहन निर्देशन दिएको छ । शिक्षा,
चैत ८, काठमाण्डौ । राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लाहोनीले जनमत संग्रहको कुरालाई कसैले पनि अस्वीकार गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा
सुर्खेत, ८ चैत्र । यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ
चैत ८, काठमाण्डौ । केही दिनयता संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको एकताको चर्चा सुरु भएको छ । यी दुई दलले पार्टी एकताका लागि एकअर्कालाई आह्वान पनि गरिसकेका छन्
परशुराम, ८ चैत । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले प्रदेश सरकाले अझै धेरै कानून निर्माण गर्न नसकेको बताउनुभएको छ । उहाँले थुप्रै कानून बनी केही प्रकाशन भएको, केही
काठमाडौं, ७ चैत्र । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले अपराधिक गतिविधि नरोके विप्लव समूहसँग वार्ता नगर्ने जिकिर गरेका छन् । बिहीबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन”
काठमाडौँ, ७ चैत । एम्नेस्टी इन्टरनेशनल नेपालले गृह मन्त्रालयलाई आज महिला हिंसा अन्त्यका लागि ठोस उपायको माग राख्दै आज २३ हजार २४७ पत्रहरू बुझाएको छ । एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक
हेटौँडा, ७ चैत । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा रहेको गौरीटार रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने बताउनुभएको छ । आजबाट हेटौँडामा शुरु भएको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति मकवानपुर
काठमाडौँ, ७ चैत । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा महानगरलाई योजना बुझाएर मात्र काम अघि बढाउन आग्रह गर्नुभएको छ । प्रमुख शाक्यले आज
काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार बालुवाटारमा