चैत २, काठमाण्डौ । झुटो विवरण पेश गरेर नागरिकता बनाए कडा कारबाही हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नागरिकता सम्बन्धित विधेयक लामोसयम अलपत्रपछि
काठमाडौं, १ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किँदा काठमाडौंको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अचम्मको दृश्य देखिएको छ । स्वागतका लागि केही विशिष्ठ व्यक्ति आउने क्रम
भीष्मराज ओझा : काठमाडौँ, १ चैत : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिई आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय
काठमाडौं, १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीले अब सत्तामुखी राजनीति नगर्ने स्पष्ट पारेका छन् । पार्टीको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई
काठमाडौँ, १ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण
काठमाडौँ, १ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लुटतन्त्र, अराजकता, आतङ्ककारी र विखण्डनकारी गतिविधिबाट देशलाई अप्ठ्यारो पार्ने सपना कसैले देखेको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट
काठमाडौं, १ चैत। राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी आज शुक्रबार स्वदेश फर्किएकी छन् । राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर
बेइजिङ, १ चैत । चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताउनुभएको छ । उहाँले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने
बेरुत, १ चैत । सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् ।मारिएका ती व्यक्तिहरुमा एक लाख १२ हजार सर्वसाधारणसहित तीन
नयाँ दिल्ली, १ चैत्र । भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत सम्बन्ध अझै राम्रो बनाउनुपर्नेमा जोड दिएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै राजदुत
नयाँ दिल्ली, १ चैत्र । भारतीय राष्ट्रवादी कांग्रेसका महासचिव डिपी त्रिपाठीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको प्रतिक्रिया दिएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भारतीय
नयाँ दिल्ली, १ चैत्र । भारतीय विज्ञान तथा प्रविधि मन्त्री हर्ष वर्धनले नेपाल–भारत अहिले धेरै राम्रो भएको टिप्पणी गरेका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै