Logo
प्रमुख समाचार

मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

हरारे, ६ मङसिर (रासस/एएफपी) : जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गर्नुभएको समाचार छ । उहाँको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी

विस्तृत पढ्नुहोस
चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर

हरि लामिछाने र सन्तोष पुर्कुटी: ताप्लेजुङ, ६ कात्तिक (रासस) : उत्तरी छिमेकी मुलुक चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग (तमोर करिडोर) निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी

माओवादी केन्द्रका सल्लाहकार जनवादी गायक पाख्रिनको निधन

रत्ननगर, चितवन, ५ मंसिर(रासस) : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार तथा जनवादी गायक खुशीराम पाख्रिनको आज हृदयघातबाट निधन भएको छ । संयुक्त वाम गठबन्धनको आयोजनामा चितवनको भरतपुरमा आज आयोजित माओवादी

वाम गठबन्धनले सरकार बनाउँछ : पूर्वसभामुख नेम्बाङ

इलाम, ५ मंसिर (रासस) : नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याई सरकार बनाउने बताउनुभएको छ । इलामको फाकफोकथुम गाउँपालिकास्थित सुर्केमा आज

डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

डडेल्धुरा, ५ मंसिर (रासस) : डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी

रोबर्ट मुगाबेलाई महाअभियोग लगाइँदै

हरारे, ५ मङसिर (रासस/एएफपी) : जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ । आफ्नी

नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका

सुशील दर्नाल : काउले, धादिङ, ५ मंसिर (रासस) : थाक्र्रे गाउँपालिका–८ स्थित काउले आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत उज्ज्वल तामाङलाई नयाँ कक्षाकोठामा पढ्न पाउँदा रमाइलो लागेको छ । “पहिला त

रोहिङ्गा विरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको आरोप

याङ्गोन, ५ मङसिर (रासस/एएफपी) : म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि यहाँका रोहिङ्गा मुस्लिम जातिका विरुद्धमा भएको हिंसामा म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले

पहिलो चरणअन्तर्गत निर्वाचनको सुरक्षाका लागि, सीमानाका तीन दिन बन्द हुने

बैतडी, ५ मंसिर (रासस) : पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका

भारतमा भएको आगलागीमा परी ३ को मृत्यु, १५ जना भवनभित्र फसेको आशंका

नयाँदिल्ली, ५ मङसिर (रासस/सिन्ह्वा) : भारतको पन्जाव राज्यमा भएको आगलागीमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ भने अरु १५ जना कारखाना भित्र थुनिएको आशंका गरिएको छ । पन्जावको राजधानी

निर्भिक भएर कार्य सम्पादन गर्नुस् : प्रधानन्यायाधीश पराजुली

चितवन, ४ मंसिर (रासस) : प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय सम्पादन गर्दा रतिभर नडराई निर्भिक भएर गर्न न्यायाधीशहरूलाई निर्देशन दिनुभएको छ । जिल्ला अदालत चितवनले आज यहाँ उहाँको सम्मानमा आयोजना गरेको

उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ

नुवाकोट, ४ मंसिर (रासस) : नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने